घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित...
नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ३० पुग्यो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा आज एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र...
मकवानपुरमा १६८ जनाको कोरोना परिक्षण, सबै नतिजा नेगेटिभ
मकवानपुर– मकवानपुर जिल्लामा शुक्रबारसम्म एक सय ६८ जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको माध्यमबाट कोरोना भाइरस (कोभिड–१९) परिक्षण गरिएकोमा सबैको नमूना नेगेटिभ आएको स्वाथ्य...
हेटाैंडामा शुक्रबार ¥यापिड टेस्ट गरिएका ४७ जनाकै रिपाेर्ट नेगेटिभ
मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा आज भएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बासुदेव सभागृहमा...
¥यापिड टेष्टमा पोजेटिभ देखिएका हेटौँडाका ¥चारै जनाको पीसीआर रिपोर्ट नगेटिभ
मकवानपुर– हेटौँडामा ¥यापिड टेष्टमा पोजेटिभ देखिएका चारै जनाको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडामा बिहीबार विदेशबाट फर्किएका ४९ जनामा कोरोना भाइरस (कोभिड...
थाहा नगरमा ३० जनाकाे परीक्षण, सबैकाे रिपाेर्ट नेगेटिभ
मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ३० जनाको परीक्षण गरिएको छ । वैशाख ३ गतेबाट शुरु गरेको आरडीटी परीक्षणमा ४...
ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज
काठमाडौँ – चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड...
कोभिड–१९: विश्वभर मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाध्यो
हेटाैंडा– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघेको छ ।...
ईन्द्रसरोवरमा ४ जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
मकवानपुर– मकवानपुरकाे ईन्द्रसरोवर गाउँपालिकाले वैदेशिक रोजगारीबाट गाउँपालिकामा भित्रिएका नागरिकहरुको आजबाट ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट परीक्षण सुरु गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरबाट कोरोना...
साधन, श्रोत र जनशक्ति परिचालन गर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयकाे आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १९ हजार ४ सय ३२ जनामा कोरोना परीक्षण भएको जनाएको छ ।परीक्षणको दायरा बढाउने क्रममा छिटो विधिबाट १२ हजार...













