लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति प्रधानमन्त्री ओलीकाे आपत्ति

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति...

काेहि नभएका नागरिकको लागि प्रदेश सरकार छः स्वास्थ्यमन्त्री थापा

हेटाैंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफ्ना कोही नभएका नागरिकको लागि प्रदेश सरकार भएको बताउनुभएको छ । शनिबार आफ्नो जन्मदिनको अवसरमा...

पूर्व राष्ट्रपति भण्डारीलाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत

वीरगञ्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको ‘वृहत् महिला सम्मेलन–२०८२’ को...

लाइसेन्स वितरणको अन्तिम तयारीमा बागमती प्रदेश सरकार

मकवानपुर,१३ भदौ । बागमती प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । यसअघि सवारी चालक अनुमतिपत्र यातायात...

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

हेटौंडा । प्रतिनिधि सभाको आजको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजकाे बैठकले विधेयक...

शैक्षिक सहयोग अक्षय कोषद्धारा छात्रवृत्ति वितरण गर्ने तयारी

मकवानपुर, १२ भदौ । । मकवानपुरमा नागरिकको तहबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुले यो वर्षको छात्रवृति...

सिन्धुलीको गोलञ्जाेर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

हेटाैंडा, १२ भदौ । बागमती प्रदेश सरकारले सिन्धुली जिल्लाको गोलञ्जाेर गाउँपालिकास्थित गोलञ्जाेर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सरकारले इसिजी मेसिन, बाइनोकुलर,...

आज गणेश चतुर्थी पर्व मनाईंदै

हेटाैंडा, १० भदौ । आज गणेशको पूजा गरी गणेश चतुर्थी पर्व मनाईंदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । काठमाण्डौ उपत्यकाका...

आज हरितालिका तीज पर्व मनाइँदै

हेटाैंडा, १० भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् ।...

प्रदेश प्रमुख देवकोटाद्वारा तीज पर्वको शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विशेष गरि हिन्दु महिलाहरुले मनाउने पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।सनातन...

ताजा अपडेट

छुटाउनु भयो कि?