बागमतीमा निर्वाचनको तयारी पुरा, ३६ लाख ८२ हजार मतदाता कायम

मकवानपुर, फाल्गुन १८ । बागमती प्रदेशमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी...

मकवानपुरका ४० उम्मेदवारले बैङ्क खाता खोले

फाल्गुन १७, मकवानपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता गराएका मध्ये ४० जनाले बैङ्क खाता खोलेका छन् । दुई निर्वाचन...

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई पास नचाहिने

फागुन १६, हेटाैंडा । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन विशेष...

जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्नेछुः राना

फागुन १६, मकवानपुर । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर राना मगरले जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।...

मकवानपुर–२ मा जित आफ्नो हुने महेश बर्तौलाको दाबी

फागुन १६, मकवानपुर । देश निर्वाचनमय बनेसँगै राजनीतिक दलहरूले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका छन् । मतदाता फकाउन उम्मेदवारहरू प्रतिबद्धता, प्रतिज्ञापत्र र वाचापत्रसहित घर–घर...

रामेश्वर रानाको चुनावी प्रतिबद्धता सार्वजनिक

फाल्गुन १५, मकवानपुर । नेकपा (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेदवार रामेश्वर रानाले चुनावी प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएकाे छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत...

मकवानपुरमा सवारी दुर्घटना हुँदा १४ जना घाइते

फागनुन १५, मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका–९ खलङ्गामा गएराति बस र ट्रक...

मकवानपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री र सवारी सञ्चालनमा कडाइ

फागनु १५, मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध...

मकवानपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

फागुन १५, मकवानपुर । मकवानपुर जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि...

प्रतिनिधिसभा निर्वाचन: १६५ वटै क्षेत्रमा मतदान सामग्री पुग्यो

फाल्गुन १४, हेटाैंडा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक मतदान सामग्री पुगिसकेको छ ।...

ताजा अपडेट

छुटाउनु भयो कि?