कसीस स्काउट ट्रुपको दिक्षान्त तथा पदोन्नति समारोह सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, स्थित कृष्ण आदर्श (कसीस) स्काउट ट्रुपको दिक्षान्त तथा पदोन्नति समारोह सम्पन्न भएको छ । शुक्रबार बिद्यालयमा एक...
“अन्तरलिङ्गी व्यक्तिहरुको मानव अधिकारको रक्षा गर्नु पर्नेमा जोड”
२२ फाल्गुन २०८१, मकवानपुर । अन्तरलिङ्गी व्यक्तिहरुको मानव अधिकारको रक्षा गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार हेटौंडामा अन्तरलिङ्गी व्यक्तिहरुको मानव अधिकारको सवाल...
युवा संघ थाहा नगर अध्यक्षमा रायमाझी निर्विरोध निर्वाचित
थाहानगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल थाहा नगर कमिटीको अध्यक्षमा सुमन रायमाझी निर्विरोध निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न नगर...
मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हेटौंडालाई
मकवानपुर । मकवानपुर जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता हेटौंडा उपमहानगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा...
मकवानपुरका माझी समुदायले लदी पर्व मनाए
मकवानपुर । मकवानपुरका अल्पसङ्ख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायले मङ्गलवार लदी पर्व (कोशी पूजा) मनाएका छन् । जिल्लाको बागमती र बकैया गाउँपालिकामा बसोबास गर्ने माझी समुदायले...
लागूऔषध सेतो हेरोईनसहित २ जना भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध सेतो हेरोईनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बिशेष सूचनाको आधारमा मकवानपुरको मनहरी गाउँपालिका–७, पञ्चेबाट...
हेटौंडाबाट विष्फोटक पदार्थ सहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट विष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सोमबार हेटौंडा–३, स्थित प्रहरी चौकी बसामाडी अगाडि बस्तीपुरबाट हेटौँडातर्फ आउँदै...
हेटौँडा शहरको परिकल्पनाकार टोनी हेगनको शालिक अनावरण
मकवानपुर । हेटौंडामा स्वीस नागरिक एवम् हेटौंडा शहरको परिकल्पनाकार भूगर्भविद् डा. टोनी हेगनको अर्धकदको शालिक अनावरण गरिएको छ । हेटौँडामा मानव वस्तीको परिकल्पना गर्नुभएका...
मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु
मकवानपुर । मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–६, कोलडाँडा बस्ने ४९ वर्षिया सिता माया गलानको भीरबाट लडेर मृत्यु भएको...
मकवानपुरमा सवारी दुर्घटनामा परि एकको मृत्यु, एक घाइते
मकवानपुर । पूर्व पश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । १९ फाल्गुन २०८१, सोमबार मनहरी गाउँपालिका–७, स्थित...














