नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट सरकार पछि हट्दैनः प्रम ओली

प्रधानमन्त्री के पि शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रीत गरिरहेको बताउनुभएको छ । आज देशबासीका...

राष्ट्रपतिले यसपालि दशैँकाे टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटकको दशैँमा टीका लगाइदिनु हुने छैन । कोभिड–१९ सङ्क्रमणका कारण यसपालिको दशैँमा विजया दशमीको दिन राष्ट्रपति भण्डारीले इच्छुकहरुलाई टीका प्रदान...

मुख्यमन्त्री पौडेललाइ थप उपचारका लागि काठमाण्डाै लगियाे

हेटाैंडा– कोरोना भाइरसकाे सङ्क्रमण भएर होम आइसोलेशनमा रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाण्डाै लगिएकाे छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजया...

मकवानपुरमा बुधबार साँझ थप ६५ जनामा कोरोना पुष्टि

मकवानपुर– मकवानपुरमा बुधबार साँझ थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग तथा तालिम केन्द्रमामा गरिएको परिक्षणमा ३०...

पुनर्निर्माणको क्षेत्रमा महत्वपूर्ण उदाहरण प्रस्तुत : राष्ट्रपति

हेटाैंडा– राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको...

राष्ट्रपति भण्डारीद्वारा रानीपाेखरी र दरबार हाइस्कुलकाे उद्घाटन

हेटाैंडा– २०७२ सालको विनासकारी भुकम्पले क्षति पु¥याएपछि पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाईस्कूलको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । सो अवसरमा...

पछिल्लो २४ घण्टामा थप ५७४३ जना संक्रमित,२९९६ जना डिस्चार्ज

हेटौंडा– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा...

मकवानपुरमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर– मकवानपुरमा थप ३० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बुधबार बिहान प्राप्त रिपोर्ट अनुसार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको...

न्यु स्टार युवा क्लव र युपी युनाईटेड क्लव विजय

हेटौंडा– हेटौंडा उपमहानरपालिका–१४ मा मा भएको टोल स्तरिय फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार युवा क्लव र युपी युनाईटेड क्लवले जितेको छ । हिजो भएको...

नेपालमा थप ३०९३ जनामा कोरोना पुष्टि,२१०८ जना संक्रमण मुक्त

हेटाैंडा– नेपालमा पछिल्लाे २४ घण्टामा तीन हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा...

ताजा अपडेट

छुटाउनु भयो कि?