पुनर्निर्माण सम्पन्न गर्न सबैको सकारात्मक प्रयास जरुरी–प्रमुख खुलाल

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको सकारात्मक प्रयासबाट मात्र पुनर्निर्माणको कार्य सम्पन्न गर्न सकिने बताउनुभएको छ । जिल्लाभित्र पुनर्निमाण भईरहेका...

मकवानपुरको पुर्वी क्षेत्रमा विद्यालय पुनर्निर्माणको अनुगमन

मकवानपुर– मकवानपुरको पुर्वी क्षेत्रमा २०७२ सालको भुकम्पबाट क्षती भएका निर्माणाधिन विद्यालयहरुको मंगलबार स्थलगत अनुगमन गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को सञ्योजनमा...

जिससद्धारा मौजदात कोषको रकम निकासा गर्ने निर्णय

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिससको मौजदात कोषको रकम जिल्लाका विभिन्न स्थानीय तहहरुमा निकासा गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिससको ७१...

बागमती प्रदेश सरकारद्वारा विद्युतीय बस सञ्चालनका गर्न रुट तयार

हेटाैंडा– बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । मन्त्रालयका अनुसार...

आज थप १०१४ जनामा कोरोना पुष्टि, १६२८ जना सङ्क्रमण मुक्त, २० जनाको मृत्यु

देशभर आज थप एक हजार १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप एक...

नेपालमा कूल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमित निको

नेपालमा कोरोना भाईरसबाट कूल संक्रमित मध्ये ९४ प्रतिशत संक्रमित निको भइसकेका छन् । कोरोना भाईरसको संक्रमणबाट आज थप १ हजार ६ सय २८ जना...

लक्ष्य अनुसार काम भए/नभएको मुल्याङ्कन गर्न प्रमुख खुलालकाे सुझाव

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले लक्ष्य अनुसारको काम भए÷नभएको विषयमा स्थानीय तहले मुल्याङ्कन गर्ने बेला भएको बताउनुभएको छ । आईतबार...

कोरोनाका कारण रोकिएको राष्ट्रिय औद्योगिक सर्वेक्षण पुनः शुरु हुँदै

मकवानपुर– तथ्याङ्क कार्यालय हेटौंडाले मकवानपुर र धादिङ जिल्लामा रोकिएको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ पुन सुरु गर्ने भएको छ । गत फागुन १२ गतेबाट राष्ट्रव्यापी...

मानव जिवनकालागि आयुर्वेद महत्वपुर्ण–मुख्यमन्त्री पौडेल

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मानव जिवनकालागी आयुर्वेद महत्वपुर्ण रहेको बताउनुभएको छ । हेटौंडा–४ स्थित ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्धारा संचालित पुनर्नवा अस्पताल (प्राकृतिक...

जिससद्धारा थाहा नगरपालिकाको अनुगमन

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको टोलीले बिहीबार जिल्लाको उत्तरी थाहा नगरपालिकाको अनुगमन गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वममा टोलीले चालु...

ताजा अपडेट

छुटाउनु भयो कि?