२ लाखको प्रतिबन्धीत औषधीसहित १ जना पक्राउ
मकवानपुर- मकवानपुर प्रहरीले प्रतिबन्धीत औषधि ट्रमासहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १० बसपार्कबाट...
‘हाइप्रोफाइल जुवाडे’ लाई आज सम्पत्ति शुद्धिकरण विभागमा बुझाइँदै
काठमाण्डौ – महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका २५ जनाको सम्पत्ति छानविन हुने भएको छ । गएको कात्तिक १० गते महाराजगञ्जमा जुवाखालबाट २ करोड ६७...
बङ्गलादेशी राष्ट्रपति हमिद आज नेपाल आउनुहुँदै
काठमाडौँ - छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमण गर्दै हुनुहुन्छ...
योजना प्रभाकारी बनाउन उपभोक्ता समितिलाई अनुशिक्षण
मकवानपुर- हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयले उपभोक्ता समितिका लागि एक दिने अनुशिक्षण प्रदान गरेको छ । वडामा सञ्चालन हुने योजनालाई प्रभाकारी बनाउन...
सामाजिक सञ्जाल मार्फत आपत्तिजनक अभिव्यक्ति दिने गौतमले सार्वजनिक रुपमा माफि मागे
मकवानपुर- हेटौंडा–१० स्थित बसपार्कमा सामाजिक सञ्जाल मार्फत हेटौंडाको वेईज्जत हुने गरि सामाग्री पोष्ट गर्ने विशाल गौतमले माफी मागेका छन् । उनले सामाजिक सञ्जाल मार्फत...
मकवानपुरको राक्सिराङ गाउँपालिकामा ६० बर्ष कटेकालाई घरदैलोमै उपचार सेवा
मकवानपुर- मकवानपुरको राक्सिराङ गाउँपालिकाले ६० बर्ष कटेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारका लागि घरदैलोमै उपचारको व्यवस्था गर्ने भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा...
रुख काटेको आरोपमा उपभोक्ता समिति सदस्य जेल चलान
मकवानपुर- अनियमित रुपमा रुखहरु कटान गरी वन पैदावार हानी नोक्सानी गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले सामुदायिक वन उपभोक्ता समितिका दुई सदस्यलाई जेल चलान...
आर्थिक गणनाको नतिजा सार्वजनीक
मकवानपुर- राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा आज सार्वजनीक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले २०७५ साल बैशाख १ गते देखि जेष्ठ ३१ गते...
प्रदेश ३ का १० जिल्लामा शीत भण्डार निर्माण हुँदै
मकवानपुर- कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता दिएको ३ नम्बर प्रदेश सरकारले काठमाण्डौ उपत्यका बाहेक प्रदेशका १० जिल्लामा शीत भण्डार निर्माण गर्ने भएको छ ।...
आठौ एल.आर.आइ. विद्यालय फुटसल तथा बास्केटबल प्रतियोगिता सुरु
काठमाडौँ – आठौ एल.आर.आइ. विद्यालय फुटसल तथा बास्केटबल प्रतियोगिता आज बाट सुरु भएको छ । विद्यालय स्तरीय प्रतियोगितको आइतबार ‘एलआरआईको खेल मैदानमा...














