हेटौँडामा शीतभण्डार भवन शिलान्यास
हेटौंडा– हेटौँडा औद्योगिक क्षेत्रस्थित दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको आइतबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री...
स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलकाे आग्रह
काठमान्डाै– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गर्नुभएको...
बागमती प्रदेशमा विकास निर्माणको भौतिक प्रगति ४४ प्रतिशत
हेटाैंडा– बागमती प्रदेशका विकास निमार्णका काम मध्ये पहिलो चौमासिकसम्म कूल ४४ दशमलव ६१ प्रतिशत भौतिक प्रगति भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार...
सुनको भाउ आज तोलामा २३ सय रुपैयाँ घट्याे
सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको...
गैरसरकारी संस्थाले सरकारको सहयोगिका रुपमा काम गर्नुपर्छ–प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले गैरसरकारी संघ संस्थाहरुले सरकारको सहयोगिका रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । ग्रामीण महिला सेवा केन्द्रद्धारा...
सुनको भाउ तोलामा एक सय रुपैयाँ घट्यो
सुनको कारोबार हुने हप्ताको अन्तिम दिन आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ तोकिएको...
एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति
विद्युतीय कार बनाउने कम्पनी टेस्लाका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ । ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उहाँले अमेजनका...
शनिबार पनि बैंक खुल्ला राख्न निर्देशन
काठमाण्डौ– पुस २५ गते शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको...
शेयर बजार झण्डै १६ अङ्कले बढ्यो, २ हजार २ सय विन्दु नजिकै
शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै १६ अङ्कले बढेको छ । नेप्से १५ दशमलव ९१ प्रतिशतले बढेर २ हजार १ सय ९४ दशमलव ८४...
सुनको भाउ एकैदिन १३ सय रुपैयाँले घट्यो
सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल...













