सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिक उपचार तालिम
मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माविका विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिईएको छ । विद्यायल क्षेत्रमा प्राथमिक उपचारको अभावमा कितपय अवस्थामा अकालमा ज्यान...
बढ्दो लागुपदार्थ दुर्व्शन चिन्ताको विषय– प्रमुख खुलाल
चितवन– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाजमा बढ्दो लागु पदार्थ दुर्व्शनी चिन्ताको विषय भएको बताउनुभएको छ । सियान पुर्नस्थापना केन्द्रद्धारा संचालन...
डा. खड्काद्धारा आधा महिनाको तलब मामाघरलाई
हेटौंडा– हेटौंडा अस्पतालका बाल रोग बिषेशज्ञ डा. हरि बहादुर खड्काले आफ्नो तलबको आधा महिना बराबरको रकम मामाघर नेपाललाई प्रदान गर्नुभएको छ । आफ्नो ४६...
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा- प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र प्रदेश...
सरसफाई गरेर भ्रमण वर्ष २०२० को स्वागत
मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ ले सरसफाई गरेर नेपाल भ्रमण वर्ष २०२० को स्वागत गरेको छ । कार्यालयले बुधबार विहान वडा क्षेत्र भित्र...
जिसस प्रमुख खुलालद्धारा रक्तदान
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले रक्तदान गर्नुभएको छ । मंगलबार नारायणी बहुउद्देश्यीय सहकारीको २४ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा...
शैक्षिक सहयोग अक्षयकोषको कार्ययोजना निर्माण
मकवानपुर– मकवानपुरमा शैक्षिक क्षेत्रमा आम नागरिकका तर्फबाट सहयोग पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषको कार्ययोजना तयार भएको छ । सोमबार कोषका अध्यक्ष...
शिक्षक संगठन मकवानपुरद्धारा नेतृत्व बिकास कार्यशालाआयोजना
मकवानपुर– नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको आयोजनामा आज एक दिने नेतृत्व बिकास कार्यशाला आयोजना गरिएको छ । जिल्ला अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा...
रोटरी क्लव अफ हेटौडाद्धारा तीन जिल्लामा आँखा शिविर
मकवानपुर– रोटरी क्लव अफ हेटौडाले मकवानपुरको पूर्वी क्षेत्र स्थित शिखरपुर र राईगाँउ, रौतहटको डुमरिया र वाराको कछडिया गरि तीन जिल्लाको चार स्थानमा निःशुल्क आँखा...
राहत शिक्षक समितिद्धारा जिसस प्रमुखलाइ ज्ञापनपत्र
मकवानपुर– नेपाल राहत शिक्षक समिति मकवानपुरले विभिन्न दुईबुँदे माग राख्दै जिल्ला समन्वय समिति मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । जिल्लामा कार्यरत अभिलेखीकरण नभएका राहत शिक्षकको...














