लायन्स क्लब अफ हेटौडा स्मारकद्वारा स्वीटर हस्तान्तरण
मकवानपुर । लायन्स क्लब अफ हेटौंडा स्मारकले मकवानपुरको बिकट कैलाश गाउँपालिका-७ को सामुदायिक विधालयका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अनुसार...
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने
हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित हुनु भएको छ । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको...
संसद्को आगामी अधिवेशनबाट शिक्षा विधेयक पारित हुन्छः बर्तौला
हेटाैंडा । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले आगामी १८ गतेबाट सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ...
स्वास्थ्य विमा अभियानमा सहभागी हुन स्वास्थ्यमन्त्री थापाको आग्रह
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सबै नागरिकलाई अनिवार्य स्वास्थ्य विमा अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना...
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
हेटौंडा । सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र स्वास्थ्य मन्त्रालयबीच यससम्बन्धी सहयोगका...
ज्ञानदीप बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न
हेटौंडा । हेटौंडा– ४, स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको सभाध्यक्षता...
बकैया गाउँपालिका र चितवनको पुष्पाञ्जली हस्पिटलबीच उपचार सहुलियत सम्बन्धि सम्झौता
हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका र चितवनको पुष्पाञ्जली हस्पिटल प्रालिबीच उपचार सहुलियत करारनामा सम्झौता भएको छ । शुक्रबार बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र पुष्पाञ्जली हस्पिटल...
प्याव्सन मकवानपुरकाे अध्यक्षमा पुनः सुवेदी
मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको...
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्यीय समिति गठन गर्नुभएको छ । डा. दीपकप्रकाश महराको संयोजकत्वमा...
बागमती प्रदेश सीटीईभिटीको कार्यकारी निर्देशकमा शान्ति लामा नियुक्त
हेटौंडा। बागमती प्रदेश सरकारले नुवाकोटकी शान्ति लामालाई प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभिटी)को प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
हेटौंडामा बिहीवार...














