कोरोना भाईरस सङ्क्रमण रोकथाम कोषमा खानेपानी बोर्डको सहयोग
हेटौंडा– बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हेटौंडा खानेपानी ब्वबस्थापन बोर्डले ३ लाख रुपैयाँ सहयोग गरेको छ...
हेटाैंडा–१७ मा नेकपाले बाढ्याे ६६ बिपन्न परिवारलाई खाद्यान्न
हेटाैंडा– काेराेनाका कारण सरकारले गरेकाे लक डाउनका कारण दैनिक राेजगारीबाट बिभुख भएका ६६ परिवारलाई नेकपा १७ नम्बर वडाले खाध्यान्ह बितरण गरेकाे छ । नेकपा बडा...
हेटौंडामा थप एकजना आइसोलेसनमा
मकवानपुर– कोरोना भाइरस (कोभिड–१९) का लक्षणसँग मेल खाने स्वास्थ्य समस्या भएका थप एकजनालाई आइसोलेसनमा राखिएको छ । भारतबाट हिजोमात्रै घर आईपुगेका हेटौंडा–१२ का एक...
हाम्रो सन्दर्भमा एउटा असल वा प्रभावकारी विद्यालय
बद्री पाठक –
विषय प्रवेश– शिक्षा क्षेत्रमा साढे दुई दशक काम गरेको एउटा शिक्षाकर्मी र अध्ययनरत विद्यार्थीको हिसावले सोच्दा एउटा शैक्षिक संस्थामा कति सङ्ख्यामा विद्यार्थी...
मकवानपुरमा स्थानीय तहसँग समन्वय गरेर मात्र राहत वितरण गर्नुपर्ने (निर्णय सहित)
मकवानपुर– मकवानपुरमा कोरोना भाइरस (काभिड–१९) को नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनका बेला खाद्यान्नलगायत समस्या हुन सक्ने परिवारलाई लक्षित विभिन्न संघ÷संस्था एवम् व्यक्तिले...
आइसोलेसनमा राखिएका हेटौंडाका दुईजनाकाे रिपाेर्ट नेगेटिभ
मकवानपुर– हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षमा राखिएका दुईजनाको रिपाेर्ट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब (घाँटीको भागको र्याल) को परीक्षणमा...
बागमती प्रदेश सरकारकाे कोरोना उपचार कोष ५० करोडकाे बनाउने निर्णय
हेटौंडा– बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा...
बागमती प्रदेशकाे काेरोना भाइरस संक्रमण नियन्त्रण कोषमा सिटीजन्स बैंकको सहयोग
हेटौंडा– बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि सिटिजन्स बैंकले सात लाख रूपैयाँ सहयोग गरेकाे छ ।...
जिससको कोरोना आपतकालिन कोषमा १ लाख सहयोग
मकवानपुर– हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोरखा लहरी प्रा.लिले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको कोरोना आपतकालिन कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना...
गोर्खा लहरी प्रालीद्धारा कोरोना उपचार कोषमा ११ लाख सहयोग
मकवानपुर– हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोरखा लहरी प्रा.लिले कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि ११ लाख रुपैया सहयोग गरेको छ । कम्पनीले बागमती...













