जिसस प्रमुख खुलालद्धारा भीमफेदी गाउँपालिकामा अनुगमन
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सोमबार भीमफेदी गाउँपालिकामा अनुगमन गर्नुभएको छ । कोभिड–१९ कोरोना रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाको तयारी...
जिससद्धारा राक्सिराङ गाउँपालिकालाई ७५ प्याकेट राहत सामग्री प्रदान
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले राक्सिराङ गाउँपालिकालाई ७५ प्याकेट राहत सामग्री प्रदान गराइएको छ । आइृतबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले गाउँपालिका अध्यक्ष...
प्रदेश २ सरकारद्वारा दोस्रो चरणको राहत प्याकेज घोषणा, लक्षित परिवारकाे घरमै राहत पुर्याइने
हेटाैंडा– कोराना भाइरस (कोभिड १९) महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारीका मजदुरका लागि प्रदेश २ सरकारले...
प्रणामी समाजद्वारा पैदल यात्रुलाई खाना तथा यातायात सेवा
हेटौंडा– लकडाउनका कारण पैदल यात्रा गर्ने यात्रुहरूलाइ श्रीकृष्ण प्रणामी समाज मकवानपुरले खाना तथा यातायात सेवा सुरू गरेकाे छ । गन्तव्यसम्म जाने क्रममा हेटौंडा...
मकवानपुरमा २८२ जनाको आरडीटी परिक्षण सकियाे, सबैको नतिजा नेगेटिभ
मकवानपुर– मकवानपुरमा चैत्र १ गते यता विदेशबाट फर्किएकाहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणलाई तिब्रता दिईएको छ । स्थानीय तहहरुको समन्वयमा स्वास्थ्य कार्यालय मकवानपुरले जिल्लाका...
खाद्य संकट समाधानकालागि स्थानीय तह र गैससकाे सहकार्य
मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा परेको खाद्य संकट समाधानमा गैरसरकारी संस्थाले सहकार्य गर्ने भएको छ । विश्वभर कोरोना भाईरस (कोभिड–१९) का कारण विभिन्न संकट उत्पन्न...
कैलाशमा २३ जनाकाे ¥यापिड टेष्ट, सबैकाे रिपोर्ट नेगेटिभ
मकवानपुर– मकवानपुरकाे कैलाश गाउँपालिकामा वैदेशिक राेजगारीबाट फर्किएकाहरूकाे आज ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएकाे छ । कैलाश गाउपालिका–१० स्थित प्रेम सेवा...
मुख्यमन्त्री पाैडेलद्वारा सडक विस्तार कार्यको अनुगमन
मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल तथा भौतिक योजना तथा पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रूपमा निर्माणधिन हेटौँडा–काठमाडौँ सडकअन्तर्गत भीमफेदीदेखि देउरालीसम्म आठ किमी तथा देउरालीदेखि...
मुख्यमन्त्री पौडेलको समन्वयमा अलपत्र यात्रु गन्तव्य तर्फ पठाइयाे
हेटौंडा– काठमाडौबाट पैदल आएका मजदुरहरुलाई भिमफेदी गाउँपालीकाबाट गन्तव्यतर्फ पठाईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भिमफेदी गाउँपालिका र हरीवन नगरपालिकासङ्ग समन्वय गरि गन्तव्यमा...
गाउँटोलमा तगारो ! कति ठीक, कति बेठीक ?
सुरजकुमार भुजेल
कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने भरपर्दो अनि अचुक उपाय हो, ‘बन्दाबन्दी’ अर्थात लकडाउन । विश्वमै महामारीको रुप लिन थालेपछि नेपालमा पनि...













