संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्छ : प्रधानमन्त्री कार्की
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बाेधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालको...
दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आज असोज शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष...
बडादशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिँदै
बडादशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा,...
बाढीका कारण पाकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी
पाकिस्तानमा लगातारको बाढी र पहिरोका कारण ठूलो मानवीय संकट सिर्जना भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार असारदेखि अहिलेसम्मको असामान्य मनसुनी वर्षा र त्यसपछिका बाढी–पहिरोका...
मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द
मुग्लिन–नारायणगढ सडक फेरि बन्द भएको छ । चितवनको तुइनखोला पुल नजिकै निरन्तर पहिरो खसेको र आवतजावत दुईतर्फी नै बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले...
उद्योग मन्त्री सिन्हाद्वारा पद बहाली
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । पदबहालीपछि मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन पुनर्निर्माण गर्दा...
कृषि तथा पशुपन्छी विकास मन्त्री डा.परियारद्वारा पदभार ग्रहण
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय...
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा पदभार ग्रहण
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी...
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलमा रहेकाे कार्यालय पुगी...
नवनियुक्त ४ जना मन्त्रीद्वारा शपथ ग्रहण
नेपाल सरकारका नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज चार नवनियुक्त मन्त्रीले पद तथा...