अन्तरिम सरकारलाई देश जिम्मा लगाएर विदेश भागिंदैन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताउनुभएको छ । भक्तपुरको गुण्डुमा युवा सङ्घले आयोजना गरेको कार्यक्रमलाई...
सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गले गर्न गृह मन्त्रालयको अनुरोध
गृह मन्त्रालयले सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रम हिंसा नहुने गरी शान्तिपूर्ण ढङ्गले गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर चुनावको...
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक : ८३ हजार विद्यार्थी उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय...
आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै
आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ दिन भए पनि तिथिका हिसाबले आज नवरात्रको पाँचौँ दिन हो । नवरात्रको पाँचौँ दिन नवदुर्गामध्येकी...
प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो...
भारतले रेल आधारित मोबाइल लन्चरबाट पहिलो पटक मिसाइल परीक्षण गर्याे
भारतको रक्षा अनुसन्धान सङ्गठन ‘डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ) ले मध्यम दूरीको अग्नि–प्राइम मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ । यो मिसाइल रेल–आधारित मोबाइल...
नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । सन् २०२६ मा हुने साफ महिला च्याम्पियनशिपसम्मका लागि अखिल नेपाल फुटबल...
निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने
निर्वाचन आयोगले मतादाता नामावली सङ्कलन र अद्यावधिक गर्ने समय आउँदो कात्तिक मसान्तसम्मलाई तोकेको छ । आज बसेको आयोगको बैठकले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली...
सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब रुपैयाँ पुग्याे
नेपालकाे सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । गएको भदौ मसान्तसम्मको यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को...
जेन–जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गएकाे भदाै २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।...