समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन १७५ जनाकाे निवेदन

हेटाैंडा, २९ पुस । प्रतिनिधिसभा चुनावका लागि समानुपातिक बन्दसूचीबाट १ सय ७५ जनाले नाम फिर्ता लिन निवेदन दिएका छन् । नाम फिर्ता लिने समय हिजो दिउँसो...

भीमफेदीका महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिदैं

मकवानपुर, २९ पुस । मकवानपुरको भीमफेदी गाउँपालिले आफ्नो पालिकाभित्र कृयाशील सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ । गाउँपालिकाले...

वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हेटाैंडा,२८ पुस । सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि/नोक्सानी पुर्‍याएको आरोपमा दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ का अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा...

बागमती प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

मकवानपुर,२८ पुस ।  । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बागमती प्रदेश तर्फका २ सिटमा उम्मेदवारी दिएका ६...

एन्फाको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी

हेटाैंडा, २८ पुस । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत...

बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा

हेटाैंडा, पुष २४ । सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाली नागरिक...

जोखिमपूर्ण घरहरुमा व्यवसाय नगर्न प्रशासनकाे निर्देशन

हेटौंडा, पुस २२ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तार गरिएका जोखिमपूर्ण घरहरुमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ । कार्यालयले मंगलबार एक जरुरी...

५३ किलो ५७० ग्राम गाँजासहित ७ जनालाई पक्राउ

हेटौंडा, १६ पुस । मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट ५३ किलो...

राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौंडा, १६ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि हेटौंडामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित प्रदेश निर्वाचन...

प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि अन्तिम मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा...

ताजा अपडेट

छुटाउनु भयो कि?