कोरोना भाइरसको सङ्क्रमणका कारण थप १२ जनाको मृत्यु
हेटाैंडा– कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल संख्या दुई सय ५१...
कोरोना बिरुद्ध समुदाय सचेत र सकृय हुन जरुरी– प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना संक्रमण बिरुद्धमा समुदाय सकृय हुन जरुरी रहेको बताउनुभएको छ । बुधबार हेटौंडा–१५ चुरीयामाईमा समुदायमा कोरोनाको...
खाद्य आदान प्रदान कार्यक्रम– बुधबार ७१ परिवारलाई सहयोग उपलब्ध
मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा हेटौंडामा सञ्चालित खाद्य आदान प्रदान कार्यक्रम अन्तरगत बुधबार ७१ परिवारलाई सहयोग उपलब्ध गराईएको छ । हेटौंडाको अटोल्याण्ड चोकमा संचालित...
खाद्य आदान प्रदान कार्यक्रममा सहयोग गर्न आग्रह
मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा सञ्चालित खाद्य आदान प्रदान कार्यक्रममा सहयोग गर्न सबैलाई आव्हान गरिएको छ । फाउण्डेसका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति...
मकवानपुरमा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर– मकवानपुरमा मंगलबार थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ प्राप्त रिपोर्ट अनुसार १८ जना पुरुष र १२ जना...
प्रदेश मातहतका अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गरिने
हेटौंडा– बागमती प्रदेशले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको...
नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ४० हजार नाघ्याे
हेटाैंडा– नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार पाँच सय २९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ६९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे...
खाद्य आदान प्रदान कार्यक्रम– मंगलबार ५३ परिवारलाई सहयोग उपलब्ध
मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा बागमती प्रदेशकाे राजधानी हेटाैंडामा सञ्चालित खाद्य अदान प्रदान कार्यक्रम अन्तरगत मंगलबार ५३ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । फाउण्डेसनले...
मकवानपुरमा आजबाट निषेधाज्ञाको स्वरुप परिर्वतन
मकवानपुर– मकवानपुरमा आजबाट निषेधाज्ञाको स्वरुप परिर्वतन भएसंगै चहलपहल बढेकाे छ । जिल्लाको विभिन्न स्थानीय तहमा जारी निषेधाज्ञाको स्वरुप परिर्वतन गरेर केहि खुकुलो बनाइसंगै चहलपहल...
स्वास्थ्य सर्तकता अपनाउन सम्पूर्ण जिल्लावासीमा जिसस प्रमुख खुलालको आव्हान
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सतर्कता अपनाउन सम्पूर्ण मकवानपुरवासीमा आव्हान गर्नुभएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै प्रमुख...













