दिउँसो २ बजेसम्म २१ हजार ९ सय ९८ जनाको उम्मेदवारी मनोनयन दर्ता
वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि उम्मेदवारको मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ । आज दिउँसो २ बजेसम्म...
राजनीतिक दल र उम्मेदवारकाे चुनाव चिह्न भएकाे ज्याकेट, टी–सर्ट, टाेपी नबाँड्नू : आयाेग
काठमाण्डाै – निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, टी–सर्ट, टोपीलगायत कुनै किसिमको पहिरन वा स्टिकर नबाँड्न चेतावनी दिएको छ । ...
स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले नेपालको संविधानको समानुपातिक समावेशिताको मर्म विपरीत देखिएका ऐन, नियमहरूलाई सुधार गरी समावेशी र मानव अधिकारमैत्री बनाउन आग्रह गरेको छ ।...
ठेक्का पट्टा लिएको बाहेक अन्य स्थानीय तहमा उम्मेदवार हुन पाउने
काठमाडौँ - सर्वोच्च अदालतले ठेक्का पट्टा लिएको बाहेक अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको...
सत्ता गठबन्धनले टुङ्गो लगायो महानगर र उपमहानगरमा सिट बाँडफाँट
काठमाडौँ - पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरूका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट बाँडफाँट टुङ्ग्याएका छन्...
हेटौंडा–५ को सितानगर टोलमा एमालेको प्रचारप्रसार कार्यालय
हेटौंडा – आसन्न स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काम गर्नेगरी नेकपा एमालेले हेटौंडा ५ सितानगर टोलमा कार्यालय खोलेको छ । पार्टी जिल्ला सचिवालय सदस्य इश्वर...
हेटौंडा–५ को टोल–टोलमा प्रचारप्रसार कार्यालय
हेटौंडा – नेकपा एमाले हेटौंडा ५ ले वडाका बिभिन्न टोलहरूमा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ । आज हेटौंडा ५ को सचेत टोल र वनदेबि...
हेटौंडाको मेयर नेकपा एस र उपमेयर काग्रेशले पाउने गठबन्धनको निर्णय
हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धन दलहरुबिचमा एकिकृत समाजबादीले प्राप्तगर्ने निर्णय भएको छ । बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले हेटौंडा उपमहानगरपालिका एकिकृत समाजबादीले...
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
काठमाण्डौ - जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । ६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट...
घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह
काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न सबै दलहरुलाई आग्रह...












