जिसस प्रमुख खुलालद्धारा भीमफेदी गाउँपालिकामा अनुगमन

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सोमबार भीमफेदी गाउँपालिकामा अनुगमन गर्नुभएको छ । कोभिड–१९ कोरोना रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाको तयारी...

निको भएर धमाधम घर फर्किंदै काेराेना संक्रमित

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू निको भएर धमाधम घर फर्किन थालेका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका चार जना निको भएर घर...

काेभिड १९ : २४ लाखभन्दा धेरै सङ्क्रमित, ६ लाख २४ हजारभन्दा धेरै निकाे भए

काठमाण्डाै – विश्वका विभिन्न देशमा २४ लाखभन्दा धेरैमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश र दुई...

शिक्षक संगठन मकवानपुरको प्रविधीमैत्री प्रशिक्षण

हेटौंडा– नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको प्रविधीमैत्री प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला अध्यक्ष श्रीराम दाहालको अध्यक्षता शिक्षक महासंघ राष्ट्रिय...

सामाजिक सञ्जाल र मिडियामा आएका विषयमा डा. पुनको ध्यानाकर्षण

काठमाण्डौ - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनले आफूसँग जोडिएर सार्वजनिक सञ्जालमा प्रकाशित, प्रसारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ...

बागमती प्रदेशमा भिडियो कन्फरेन्सबाट संसदीय समितिको बैठक

हेटौंडा–बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको वैठक भिडियो कन्फरेन्समार्फत बसेको छ । सभामा कोरोना संक्रमण र रोकथामका उपायसम्बन्धी छलफल भएको छ । वैठकमा...

मकवानपुरमा २८२ जनाको आरडीटी परिक्षण सकियाे, सबैको नतिजा नेगेटिभ

मकवानपुर– मकवानपुरमा चैत्र १ गते यता विदेशबाट फर्किएकाहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणलाई तिब्रता दिईएको छ । स्थानीय तहहरुको समन्वयमा स्वास्थ्य कार्यालय मकवानपुरले जिल्लाका...

कैलाशमा २३ जनाकाे ¥यापिड टेष्ट, सबैकाे रिपोर्ट नेगेटिभ

मकवानपुर– मकवानपुरकाे कैलाश गाउँपालिकामा वैदेशिक राेजगारीबाट फर्किएकाहरूकाे आज ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएकाे छ । कैलाश गाउपालिका–१० स्थित प्रेम सेवा...

मुख्यमन्त्री पौडेलको समन्वयमा अलपत्र यात्रु गन्तव्य तर्फ पठाइयाे

हेटौंडा– काठमाडौबाट पैदल आएका मजदुरहरुलाई भिमफेदी गाउँपालीकाबाट गन्तव्यतर्फ पठाईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भिमफेदी गाउँपालिका र हरीवन नगरपालिकासङ्ग समन्वय गरि गन्तव्यमा...

नेपालमा थप एक जनामा कोरोना संक्रमण,संख्या ३१ पुग्याे

हेटाैंडा– नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको...

ताजा अपडेट

छुटाउनु भयो कि?