बागमती प्रदेश सरकारको दुई वर्ष–समानुपातिक विकासमा जोड

मकवानपुर– बागमती प्रदेश सरकार गठन भएको माघ २९ गते दुई वर्ष पुरा हुँदै छ । शुन्य अवस्थावाट सुरु भएको प्रदेश सरकारले वितेका...

सामुदायिक बनलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नुपर्छ– प्रमुख खुलाल

मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामुदायिक बनहरुलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा–९ स्थित बेतखोल्सी सामुदयिक बन उपभोक्ता...

पहिलो हेटौंडा रनमा अजित र सन्तोषी प्रथम

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक आयोजना भएको हेटौंडा रनमा अजित कुमार यादव र सन्तोषी श्रेष्ठ पहिलो हुन सफल हुनुभएको छ...

समृद्धिको अभियानमा पत्रकारको सहकार्य आवश्यक–मुख्यमन्त्री पौडेल

मकवानपुर– बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउने योजनालाई सफल बनाउन पत्रकारहरु पनि लाग्नुपर्ने बताउनुभएको छ । प्रेस संगठन, नेपालको बाग्मती प्रदेश कमिटी...

अनाधिकृत रुपमा वन क्षेत्रमा बाटो खन्ने जेसीवी नियन्त्रण

हेटौंडा–अनाधिकृत रुपमा वन क्षेत्र भित्र बाटो खन्दै गरेको जेसीवी डिभिजन वन कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । मकवानपुर गढी गाउँपालिका–४ गोठडाँडाको मनकामना सामुदायिक वन...

नेपाल रेडक्रस सोसाइटी हेटौंडा–९ उपशाखाको सभापतिमा लम्साल

हेटौंडा: नेपाल रेडक्रस सोसाइटी हेटौंडा–९ पशुपतिनगर उपशाखाको २० औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशन शुक्रबार सम्पन्त्र भएको छ । उपशाखाका सभापति एवम ९...

सामुदायिक रेडियोको भुमिका महत्वपुर्ण– मुख्यमन्त्री पौडेल

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाज रुपान्तरणमा सामुदायिक रेडियोको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले ९ औ विश्व...

हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष

हेटौँडा– हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा...

ज्ञानदा माविको ४३ औं अभिभावक भेला सम्पन्न

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको ४३ औं अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाको सभाध्यक्षतामा...

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सभाको तयारी

हेटौंडा– बागमती प्रदेश सरकारले संञ्चालन गर्न लागेको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सभाको तयारी गरीएको छ । प्रदेश सरकारका मुख्यमन्त्री एबम् प्रतिष्ठानका कुलपती डोरमणि...

ताजा अपडेट

छुटाउनु भयो कि?