प्याव्सन मकवानपुरकाे अध्यक्षमा पुनः सुवेदी
मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको...
गलैंचा कारखानाबाट ८ जना बालश्रमिकको उद्धार
मकवानपुर । बाराको जीतपुर सिमरा उपमहानगरापालिका–१५ डुमरवाना स्थित गलैचा उद्योगबाट ८ जना बालश्रमिकहरुको उद्धार गरिएको छ । डुमरबाना स्थित सुष्मा गलैंचा उद्योगबाट १७ वर्ष...
बागमती प्रदेशको सिमानाकामा अत्याधुनिक चेकपोस्ट निर्माण गरिदै
मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो सिमानाकाहरुमा अत्याधुनिक चेकपोस्ट निर्माण गर्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशबिन्दु...
बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनःनिर्माणका लागि १५ करोड रकम उपलब्ध गराउने
मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनः निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज...
बागमती प्रदेश लिगकाे उपाधिका लागि काठमाडौं र दोलखा भिड्ने
हेटौँडा: हेटाैंडामा जारी दाेस्राे संसकरणकाे बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाडौं र दोलखा भिड्ने भएको छ । बिहीबार सम्पन्न दाेस्राे सेमिफाइनल खेलमा...
लागुऔषध गाँजा सहित २ महिला पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित बिहीबार हेटौंडाबाट दुईजना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा...
इस्वी संवतको नयाँ वर्ष २०२५ शुरू
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ ।
पोप...
राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै
इस्वी संवतको नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ ।
नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै...
मकवानपुरमा आतंक मच्चाउने बाघ नियन्त्रणमा
मकवानपुर । मकवानपुरको मनहरीमा पछिल्लो दुइदिन देखि आतंक मच्चाएको बाघलाई वन प्राविधिकको टोलीले नियन्त्रणमा लिएको छ । मनहरी गाउँपालिका ५ बसन्तपुरमा मान्छेलाई आक्रमण...
व्यवसायलाई प्रबद्र्धन गर्न प्रदर्शनी तथा बिक्री मेला
मकवानपुृर । सहकारीमार्फत उद्यम गर्ने सहकारी सदस्यहरुको व्यवसायको प्रबद्र्धन गर्ने उदेश्यका साथ आजबाट मकवानपुरमा प्रदर्शनी तथा बिक्री मेला सुरु भएको छ । जिल्ला बचत...














