९८.४ प्रतिशत कोरोना सङ्क्रमित निको
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये हालसम्म ९८ दशमलव ४ प्रतिशत संक्रमित निको भएका छन् । कूल संक्रमित मध्ये ६४ दशमलव ९८ प्रतिशत पुरुष र...
मकवानपुरमा एकसाथ चारवटा स्वास्थ्य संस्था भवन शिलान्यास
मकवानपुर– मकवानपुरमा २०७२ सालको भुकम्पका कारण क्षती भएका मध्ये मंगलबार चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ । भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन...
मकवानपुरमा मंगलबार चारवटा स्वास्थ्य संस्था भवन शिलान्यास हुँदै
मकवानपुर– मकवानपुरमा २०७२ सालको भुकम्पका कारण क्षती भएका मध्ये मंगलबार चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना...
नदिजन्य पदार्थको अभावमा विकास निर्माणमा समस्या
मकवानपुर– मकवानपुरमा नदिजन्य पदार्थको अभावका कारण विकास निर्माण तथा विभिन्न आयोजनाहरुमा प्रभाव पर्न थालेको स्थानीय तहका प्रमुखहरुले बताउनुभएको छ । ढुंगा, गीट्टी, बालुवा जिल्ला...
हेटौंडा–९ मा स्वास्थ्य अवस्था र लागुऔषध दुव्र्यसन सम्बन्धी तथ्याङ्क संकलन सुरु
मकवानपुर– हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले आजबाट वडामा स्वास्थ्य अवस्था र लागुऔषध दुव्र्यसन सम्बन्धी तथ्याङ्क संकलन कार्य सुरु गरेको छ । वडाको कार्ययोजना...
देशकै ठूलाे ढल्केबर सब–स्टेशनकाे प्रधानमन्त्रीद्वारा उद्घाटन
धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय केभीको सब–स्टेशनको उद्घाटन भएको छ । ढल्केबरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सब–स्टेशनको उद्घाटन गर्नुभएको हाे ।...
सिंह दरवारको अधिकार घरघरमा पु¥याउन स्थानीय तहको भुमिका महत्वपूर्ण–प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सिंह दरवारको अधिकार प्रत्येक नागरिकको घरघरमा पु¥याउने महत्वपूर्ण दाईत्व स्थानीय हतको हुने बताउनुभएको छ ।...
बुझाईको कमीका कारण यौनिक तथा लैङ्गिक भेदभाव– सभामुख श्रेष्ठ
हेटौंडा– बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सामाजिक रुपमा बुझाईको कमीका कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुमाथि भेदभाव तथा दुव्र्यवहार हुने गरेको बताउनुभएको छ । यौनिक...
जीवनमा हार्न र फेल हुन जानेको छैन– मुख्यमन्त्री पौडेल
मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले जीवनमा हार्ने र फेल हुने कुरा नजानेको बताउनुभएको छ । बागमती प्रदेशसभाको तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै...














