सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने : मन्त्री पण्डित
काठमाडौं।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताउनु भएको छ । प्रतिष्ठानले आज आयोजना गरेको ‘दिगो...
सिद्धबाबामा सुरुङमार्गका लागि १० अर्ब बजेट
काठमाडौं- अर्थ मन्त्रालयले बुटवल–पाल्पा सडकको सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपियाा बराबरको स्रोत सुनिश्चितता गरेको छ । अर्थ मन्त्रालय,...
सिद्धार्थ माविका विद्यार्थीद्धारा जिसस भ्रमण
मकवानपुर– हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरुले सोमबार जिल्ला समन्वय समिति मकवानपुरको भ्रमण गरेका छन् । विद्यालयका कक्षा ५ मा अध्यनरत विद्यार्थीहरुले सामाजिक विषय...
जिसस महासंघ प्रदेश कमिटिको भेला चितवनमा
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) महासंघ प्रदेश नम्बर ३ को प्रदेश स्तरीय भेला चितवनमा आयोजना हुने भएको छ । जिसस महासंघ ३ नम्बर प्रदेश...
मकवानपुरमा १६ दिने अभियान भव्य रुपमा मनाउने तयारी
मकवानपुर– मकवानपुर जिल्लामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान भव्य रुपमा मनाउने तयारी गरिएको छ । अभियानलाई भव्य रुपमा मनाउने विषयमा सोमबार तयारी...
गढीमाई मेलालाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड
हेटाैंडा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तराई मधेशमा धार्मिक ऐतिहासिक तथा सांस्कृतिक महत्वका धरोहरहरुको संरक्षण र सम्बद्र्धन गर्न केन्द्र प्रदेश र स्थानिय...
विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो: प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन सबैको जोडवल आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट ‘माथिल्लो त्रिशुली थ्री...
राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष ओझाद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।राष्ट्रपति भवन, शीतलनिवासमा आज...
३ नम्बर प्रदेश लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा सपथ
मकवानपुर- ३ नम्बर प्रदेशका प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सोमबार नियुक्तिसङ्गै सपथग्रहण गर्नुभएको छ । आयोग अध्यक्षमा नियुक्त भएसङ्गै श्रेष्ठले सोमबार पद तथा...
माथिल्लो त्रिशूली थ्री ‘ए’ प्रधानमन्त्रीद्वारा उद्घाटन
काठमाडौं- नेपाल बिद्युत प्राधिकरणले समयमै काम गर्न नसकेको भनेर आरोप खेप्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री...














