प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
हेटौंडा, बैशाख २४ ।
संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा डा.मनोज शर्मालाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक...
आज पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भाव
आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा...
तेस्रो प्रदेश भाषा दिवस, बागमती प्रदेशमा आज सार्वजनिक विदा
हेटाैंडा, बैशाख २४ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । बागमती प्रदेश सरकारले विसं २०८१ देखि...
शिक्षक सेवा आयोगद्वारा निमावि र प्रावि तहको अन्तर्वार्ता स्थगित (सूचनासहित)
हेटाैंडा, बैशाख २३ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकका अन्तर्वार्ता कार्यक्रम स्थगित गरेको छ । आयोगले बुधबार सुचना जारी गरेर...
बागमती प्रदेशमा ८ वटा मन्त्रालय कायम गर्ने निर्णय
मकवानपुर, बैशाख २२ । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४...
बागमती प्रदेशमा बैशाख २४ गते सार्वजनिक बिदा
मकवानपुर, बैशाख २२, । बागमती प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी...
कैलाश गाउँपालिका–२ बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन
कैलाश, २१ बैशाख । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको...
मेरो चरित्र हत्या गर्ने उद्देश्यले छापा मारियो, अनुसन्धानमा सघाउन तयार छु: मुख्यमन्त्री बानियाँ
हेटौँडा, २१ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापा मारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको...
बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा
हेटौँडा, २१ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको काठमाडौँ र हेटौँडास्थित घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको छ । अवैध...
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
हेटौँडा, बैशाख २० । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा...














