हेटौंडा । स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ को मतगणना जारी छ । हालसम्म १ हजार ८ सय मत गणना भएको छ ।
यस्तो छ ताजा मतपरिणाम :
मेयर
गठबन्धन: ४९१
एमाले: ७४२
राप्रपा :४३३
उपमेयर
गठबन्धन: ७९०
एमाले:८१७
राप्रपा:
अध्यक्ष
गठबन्धन:८९४
एमाले: ८५९











