भुटनदेवी माविमा शुभकामना आदान प्रदान र छात्रवृत्ति वितरण
मकवानपुर । हेटौंडा–४, स्थित भुटनदेवी माविले शुक्रबार शुभकामना आदान प्रदान तथा छात्रवृति वितरण कार्यक्रम गरेको छ । विद्यालयले दशैं, तिहार, छठलगायत नेपालीहरुको पर्वहरूका अवसरमा...
कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा
कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णालीका १० जिल्लामा ३४ हजार ६७१ बालबालिकामा पूर्ण खोप लगाइएपछि ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता,...
हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालन
हेटौंडा। हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई...
आज विश्व दृष्टि दिवस मनाइँदै
आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा चेतनामूलक कार्यक्रम हुँदैछन् ।प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले...
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १७७ चिकित्सकद्वारा सामूहिक राजीनामा
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक...
बागमती प्रदेशका स्वास्थ्य मन्त्री जोशी उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी प्रदेशभरिका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री...
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० तारिखमा यो...
हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालन हुने
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटाैंडा स्थित जिल्लाकै एकमात्र हेटाैंडा अस्पतालमा मानसिक स्वास्थ्य सेवा सञ्चालन हुने भएकाे छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले...
स्काउट बागमती प्रदेशद्वारा स्काउट पोशाक वितरण
हेटौंडा । नेपाल स्काउट बागमती प्रदेशले मकवानपुरमा रहेको २ वटा विधालयमा स्काउट पोशाक वितरण गरेकाे छ । नेपाल स्काउट बागमती प्रदेशले जिल्लाकाे मकवानपुरगढी गाउँपालिका...
ब्याक टु लाइफद्वारा प्रदेश अस्पताल सुर्खेतलाई हृदयरोग विभाग स्थापनार्थ सहयोग
सुर्खेत । ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेशीक अस्पताललाई हृदयरोग विभाग स्थापनार्थ स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले...














