५० फाेटाेमा हेटाैंडाकाे सहिद स्मारक
मकवानपुर– हेटौंडा–११ स्थित सहिद स्मारक राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरूको प्रतीक स्वरूप बाह्र जना सहिदका आकृति एउटै...
सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माणमा जिससको सहयोग आवश्यक– मन्त्री दुलाल
मकवानपुर– बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माणका लागि जिल्ला समन्वय समिति (जिसस) को सहयोग आवश्यक रहेको बताउनुभएको...
खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा लामा
मकवानपुर– मकवानपुर जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा सानु लामा चयन हुनुभएकाे छ । आज बागमती प्रदेश खेलकुद परिषदको बैठकले लामालाइ चयन गरेकाे हाे...
मकवानपुरमा कृषि र पर्यटनबाट समृद्धि सम्भव– प्रमुख खुलाल
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कृषि र पर्यटनको विकासले मकवानपुरको आर्थिक समृद्धि सम्भव भएको बताउनुभएको छ । मकवानपुर गढी गाउँपालिकाद्धारा आज...
जेष्ठ नागरिकको नाममा हुने व्यापार बन्द गर्नुपर्छ– मुख्यमन्त्री पौडेल
मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जेष्ठ नागरिकको नाममा हुने व्यापार बन्द गर्नुपर्ने बताउनुभएको छ । जेष्ठ नागरिकहरुको राष्ट्रिय कार्यशालालाई मंगलबार हेटौंडामा सम्बोधन गर्दै...
सालकको खपडा सहित ३ जना पक्राउ
मकवानपुर– मकवानपुर प्रहरीले अति दुर्लभ वन्यजन्तु सालकको खपडा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१० स्थित बसपार्कबाट २ किलो १९० ग्राम दुर्लभ...
भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ :प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको...
मकवानपुरमा सहिद सप्ताहमा आयोजना हुने कार्यक्रम सार्वजनीक
मकवानपुर– मकवानपुरमा आगामी माघ १० देखि १६ गते सम्म मनाईने सहिद सप्ताहका कार्यक्रमहरु सार्वजनीक भएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम्...
दामनको पानोरमा रिसोर्टमा सुतेका ८ जना भारतीय पर्यटकको मृत्यु
मकवानपुर– मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङ स्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भएका आठै जना पर्यटकको मृत्यु भएको छ...
वागमती प्रदेश लोक सेवा आयोगले पूर्णता पायो
मकवानपुर — वागमती प्रदेश लोक सेवा आयोगले पूर्णता पाएको छ । रिक्त २ सदस्य नियुक्त भएपछि आयोगले साेमबार पूर्णता पाएको हो । पूर्वसहसचिव सुदर्शन ढकाल र...














