एसईईमा पाँच लाख परीक्षार्थी सहभागि हुने, सम्पुर्ण तयारी पुरा
हेटौंडा–एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्।तीमध्ये नियमित (साधारण) तर्फ ४...
कोरोना भाइरसको रोकथाम बारे छलफल गर्न सर्बदलीय बैठक बस्दै
हेटौंडा–सरकारले कोरोना भाइरसको रोकथामका लागि गरिरहेको तयारीबारे छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे बस्ने सर्वदलीय...
बागमती प्रदेशमा देशकै ठूलो औद्योगिक क्षेत्र बन्ने
हेटौंडा–बागमती प्रदेश सरकारले देशकै ठूलो औद्योगिक क्षेत्र बनाउने भएको छ । प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुर गढीमा देशकै ठूलो औद्योगिक क्षेत्र...
हेटौंडामा आजबाट निशुल्क मास्क वितरण सुरु
मकवानपुर– कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले आजबाट हेटौंडामा निशुल्क मास्क वितरण गर्न सुरु गरेको छ । कोरोनाको संक्रमण न्यूनिकरणका लागि संघले हेटौंडा...
परिवारमा खुशी साटासाट गरेर फागु पर्व मनाउन मुख्यमन्त्री पौडेलको आग्रह
मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिवारबीचमा खुशी साटासाट गरेर फागु पर्व मनाउन आग्रह गर्नुभएको छ । फागु पर्वका अवसरमा सोमबार एक सन्देश मार्फत...
आज फागु पूर्णिमा अर्थात होली पर्व मनाइँदै
हेटाैंडा– आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई...
धादिङ, नुवाकोट र रसुवालाई प्रदेश राजधानीसंग जोडने गृहकार्य सुरू
मकवानपुर– बागमती प्रदेश सरकारले धादिङ, नुवाकोट र रसुवा जिल्लालाई प्रदेशको राजधानी हेटौंडासंग जोडन गृह कार्य सुरु गरेको छ । प्रदेश रमजधानीबाट टाढाका जिल्लाबाट प्रदेश...
मदन भण्डारी स्पोर्टस एकेडेमीद्धारा दौड प्रतियोगिता आयोजना
हेटाैंडा– मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हेटौंडामा शनिबार दौड प्रतियोगिता भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौंडा–६ नम्बर वडा कमिटीको आयोजनामा महिला तथा...
कुखुरा व्यवसायी संघद्धारा विमा बापतको रकम हस्तान्तरण
हेटाैंडा– कुखुरा व्यवसायी संघ मकवानपुरले आफ्ना एकजना सदस्यको परिवारलाई दुर्घटना विमाको रकम घरमानै पुगेर उपलब्ध गराएको छ । पुस २४ गते हेटौंडा ५ कान्तिराजपथस्थित...
कुष्माण्डमा दाह संस्कार स्थल निर्माण हुँदै
मकवानपुर– हेटौंडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाम क्षेत्रमा दाह संस्कार स्थल निर्माण हुने भएको छ । मृत्यू संस्कारमा सहयोग पु¥याउने उद्देश्यले बागमती प्रदेश...














