मकवानपुरमा लकडाउनको मौका छोपेर सार्वजनीक जग्गा अतिक्रमण
मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकामा लकडाउनको मौका छोपेर सार्वजनीक जग्गा अतिक्रमण भएको पाईएको छ । लकडाउनको मौका छोपि मनहरी गाउँपालिका वडा नम्बर ८ र ९...
वीरगञ्जमा मस्जिदमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण
हेटाैंडा– बीरगंज महानगरपालिका, वडा न. २, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको स्वाब परीक्षण गर्दा त्यसमध्ये तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको...
उद्योग संघ मकवानपुरद्वारा जिससलाई खाद्य सामग्री उपलब्ध
मकवानपुर– उद्योग संघ मकवानपुरले आईतबार जिल्लावासीका लागि भनेर जिल्ला समन्वय समिति (जिसस) मकवानपुरलाई खाद्यान्न सामग्री (राहत) उपलब्ध गराएको छ । संघका अध्यक्ष लेखराज पोखरेललगायत...
मकवानपुरको कैलाशमा चट्याङ लागेर १६ जना घाइते
हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ मा चट्याङ लागेर १६ जना घाइते भएका छन् । शनिबार साँझ हावाहुरीसहित परेको चट्याङ लागेर कैलाश–६ राउतेका...
हेटौंडाबाट पठाइएको स्वाबको रिपोर्ट आउन बाँकी
मकवानपुर — कोरोना संक्रमणको आशंकामा हेटौंडाबाट परीक्षणका लागि पठाइएका तीनजनाको स्वाबको रिपोर्ट आइपुगेको छैन । वीरगन्जको छपकैयाँस्थित एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्मगुरुको...
कोरोना परीक्षणकाे दायरा बढ्याे, सात दिनदेखि नयाँ सङ्क्रमित भेटिएनन्
हेटाैंडा– सरकारले सात दिन यता कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित नयाँ बिरामी नभेटिएको जनाएको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ...
काेभिड–१९: कैलाश गाउँपालिकामा करीब एक करोडको विपद व्यवस्थापन कोष
हेटाैंडा– विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहँदा यसको नियन्त्रणका लागि स्थानीय तहबाट उदाहरणीय कामहरु भइरहेका छन् । यसै सन्दर्भमा मकवानपुरको विकट कैलाश गाउँपालिकाले झण्डै १...
कोरोनाको जोखिम नघट्दासम्म लकडाउन जारी रहनेः प्रधानमन्त्री
कोरोना रोकथाम र नियन्त्रणमा सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको स्पष्ट
हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण सर्ने र फैलने जोखिम...
कोरोना भाईरस सङ्क्रमण रोकथाम कोषमा बैंक अफ काठ्माडौंको ५ लाख
हेटौंडा– बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंक अफ काठमाडौले ५ लाख रकम सहयोग गरेको छ ।...
प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स गर्दै
हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडियो कन्फ्रेन्स गर्दै हुनुहुन्छ । कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणको विषयलाई लिएर प्रधानमन्त्री ओलीले सातै...














