कान्तिराजपथ चैत १ गतेदेखि ४५ दिनका लागि बन्द हुने
हेटौंडा । हेटौंडा–काठमाण्डौं ओहोरदोहोर गर्ने कान्तिराजपथ चैत १ गतेदेखि ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा...
मानवसेवा आश्रम हेटौंडाद्धारा मुठीदान संकलन
हेटौंडा । मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले सोमबार हेटौंडा–९ मा मुठीदान संकलन गरेको छ । हेटौँडा–९ लामसुरेधाप क्षेत्रमा टालविकास समितीलगायत स्थानीय अभिभावकहरुको सहभागितामा...
हाम्रा रोचक तथा मोहक चाडपर्वले हामीलाई समृद्ध बनाएका छन् : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज सोमबार मनाइँदै गरिएको २५५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै हाम्रा परम्परा, कला र...
११ लाख अवैध रकमसहित मकवानपुरबाट ४ जना पक्राउ
हेटाैंडा । मकवानपुर प्रहरीले स्राेत नखुलेकाे अवैध रकमसहित ४ जनालाई पक्राउ गरेकाे छ । प्रहरी चाैकी रातोमाटेबाट खटिएको प्रहरी टाेलीले हेटौँडा–१५ रातोमाटे चेक प्वाइन्टस्थित...
सहकारीकाे ऋण चुक्ता गर्न प्रदेश सरकारको आग्रह
हेटौंडा । बाग्मती प्रदेश सरकारले सहकारीकाे ऋण चुक्ता गर्न आग्रह गरेकाे छ । प्रदेशकाे संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई ऋण...
हेटौंडा–८ मा मनमोहन स्मृति भवन उदघाटन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा मनमोहन स्मृति भवन उदघाटन गरिएको छ । नेकपा एमाले ८ नम्बर वडा कमिटीले सहयोग संकलन गरेर निर्माण...
बागमती प्रदेश सरकारको ३४ प्रतिशतभन्दा कम आम्दानी
हेटौँडा। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिना सकिँदा करिब एक तिहाइ मात्र आम्दानी भएको छ । चालु आवमा ६२ अर्ब...
राक्सिराङको बित्तीय प्रगति ३५ प्रतिशत, आन्तरिक आम्दानी १११ प्रतिशत
मकवानपुर । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा करीब ३५ प्रतिशत बजेट खर्च गरेको छ । पालिकाले चालु आर्थिक वर्षका...
बागमती प्रदेशमा कांग्रेसका मन्त्रीद्धारा सामुहिक राजीनामा
मकवानपुर । बागमती प्रदेशमा कांग्रेसका मन्त्रीहरुले सामुहिक राजिनामा दिनुभएको छ । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसंगै प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजिनामा दिनुभएको...
बागमती प्रदेशमा नयाँ सरकार गठनको दौडधुप सुरु
मकवानपुर । संघीय सरकारमा सहभागी दलहरुको गठबन्धन फेरबदलका कारण बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको दौडधुप सुरु भएको छ । केन्द्रमा लोकतान्त्रिक बामगठबन्धन टुटेर...














