हेटौंडामा कृषि विकास बैंकको ५४ स्थापना दिवश मनाईयो

हेटौंडा– कृषि विकास बैंक आजबाट ५४ औं वर्षमा प्रवेश गरेको छ । बैंकको स्थापना दिवश हेटौंडा स्थित कार्यालयले औपचारीक कार्यक्रम गरेर मनाएको छ ।...

चुनौतिका बिच प्रदेशमा नमुनालायक काम भएका छन– मुख्यमन्त्री पौडेल

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न चुनौतिहरुका बिच पनि प्रदेश सरकारले थुपै्र नमुनालायक काम गरेको बताउनुभएको छ । प्रदेश सभाको सातौं अधिवेसनको पहिलो...

भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने

भारत सरकारले नेपाललाई अनुदान स्वरूप १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारतीय...

अख्तियारद्वारा प्रदेश प्रमुख समक्ष बार्षिक प्रतिवेदन पेस

हेटौंडा– अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय हेटौंडाले मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । कार्यालय प्रमुख...

‘बागमती प्रदेश विकास दर्पण’ सार्वजनीक (पूर्ण विवरण सहित)

मकवानपुर– बागमती प्रदेश सरकारले हाल सम्म गरेका विभिन्न गतिविधि समेटेर तयार गरीएको “ बागमती प्रदेश बिकास दर्पण” नामक पुस्तक मंगलबार सार्बजनिक गरिएको छ ।...

प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

हेटाैंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ । “बागमती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले...

नेकपा मकवानपुरः पार्टी कार्यालयको रकम रातारात ट्रान्सफर

निशा गुरुङ/ हेटौंडापार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले उक्त...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस नसकिएपछि आजको सुनुवाइ æहेर्दाहेर्दैÆ मा राखी पुनः मङ्गलवारका लागि तोकिएको छ । संवैधानिक इजलासको आजको सुनवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताद्वय...

वन कार्यालयले विद्यालय भवन भत्काए पछि विद्यार्थीको बिचल्ली

मकवानपुर– डिभिजन वन कार्यालय हेटौंडाले मकवानपुरको बकैया गाउँपालिका–१, हाँडी स्थित वनदेवी आधारभुत विद्यालयको भवन भत्काईदिए पछि विद्यार्थीको बिचल्ली भएको छ । काक्षा तीन सम्म...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन...

ताजा अपडेट

छुटाउनु भयो कि?