नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको पुष्टि (विज्ञप्तिसहित)
नेपालमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा परीक्षण गर्दा उनीहरूमा...
निर्वाचनका सन्दर्भमा राजनैतिक दलहरुसंग छलफल
मकवानपुर– जिल्ला सुरक्षा समिति मकवानपुरले आसन्न प्रतिनिधि सभाको निर्वाचनका सन्दर्भमा आइतबार जिल्लामा क्रियाशिल राजनैतिक दलहरुसंग छलफल गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख...
दक्ष जनशक्ति उत्पादन हुने खालका तालिम आवश्यक– जिसस प्रमुख खुलाल
मकवानपुर–जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपालमा दक्ष जनशक्ति उत्पादन हुने खालका तालिमको आवश्यक्ता रहेको बताउनुभएको छ । हेटौंडामा श्रमबजार सुचना...
दक्ष जनशक्ति अभावमा उत्पादन र रोजगारीमा असर– प्रदेश प्रमुख प्रसाई
मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालमा दक्ष जनशक्तिको अभावमा उत्पादन र रोजगारीको क्षेत्रमा असर परेको बताउनुभयो । श्रमबजार सुचना सम्बन्धी परियोजनाको...
विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभएको छ...
प्रतिनिधिसभा विघटन मुद्दा : अर्को सुनुवाइ सोमबार
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । आइतबार बहस नसकिएपछि यो विषयलाई हेर्दाहेर्दैमा राखिएको छ, सोमबार फेरि...
वार्ता र छलफलको माध्यमबाट सीमा समस्या समाधान गर्न भारत सकारात्मक : मन्त्री ज्ञवाली
काठमाडौँ– परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ता र छलफलको माध्यमबाट नेपाल र भारत बीचको सीमा समस्या समाधान गर्न भारत सकारात्मक रहेको बताउनुभएको छ । नेपाल–भारत...
थप ४७७ जना कोरोना सङ्क्रमित निको
हेटाैंडा– नेपालमा आज थप ४ सय ७७ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ६१ हजार...
मनहरीमा नेकपाको वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न
मकवानपुर– मकवानपुरकाे मनहरी गाउँपालिका–९ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडा स्तरीय कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ । नेकपा मनहरी गाउँपालिका ९...
अनेमसंघको केन्द्रिय सदस्यमा मकवानपुरका दुईजना मनोनित
हेटौंडा– अखिल नेपाल महिला (अनेम) संघको केन्द्रिय सदस्यमा मकवानपुरका दुईजना मोनित हुनुभएको छ । मकवानपुरबाट अनेम संघकी जिल्ला अध्यक्ष पार्बती राना र उपाध्यक्ष मेनुका...














