स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक निर्माणमा प्रदेश-३ सरकारको लगानी
३ नम्बर प्रदेशले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग जोडीने गरी सडक संजाल बनाउन सुरु गरेको छ । नागरिकको सहज पहु“च पु¥याउन भन्दै...
प्रदेश ३ का पत्रकारलाई आधुनिक परिचयपत्र
साउन–१६,काठमान्डौं– ३ नम्बर प्रदेशको सञ्चार रजिष्टरको कार्यलयले बिहीबारबाट आधुनिक पत्रकार परिचयपत्र बितरण कार्य सुरु गरेको छ । प्रदेश रजिष्टार कार्यालयको सूचना तथा प्रसारण शाखा...
बिद्युतीय सवारीलाई प्रोत्साहन गरौं-मन्त्री जम्कट्टेल
साउन–१६,काठमाडौ-३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले विद्युतीय सवारी संचालनका लागि सरकारले सहयोग गर्ने बताउनु भएको छ । वातावरणिय, आर्थिक...
प्रदेश २ सरकारद्वारा केन्द्र सरकारविरुद्ध मुद्दा दायर
साउन १६, काठमाण्डाै - सागरनाथ वन विकास परियोजनालाई लिएर प्रदेश २ सरकारले केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । संविधान अनुसार प्रदेश...
दलहरुबीच सहमति नजुट्दा संसद बैठक स्थगित
साउन १६,काठमाण्डौ । प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यका लागि सभामुख कृष्णबहादुर महराले बोलाउनुभएको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति जुट्न नसक्दा विहिबार...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण
साउन १६, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले रु. १० लाख १ हजार १ सय...
सवारी दुर्घटनामा परेका दुवैजनाको मृत्यु (अपडेट)
हेटौंडाः मकवानपुरमा सवारी दुर्घटना हुँदा बुधबार साँझ दुईजनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ बसामाडि लेवटमा बुधबार साँझ सवारी दुर्घटना...
गढीगाउँपालिकाद्धारा मदिराजन्य पेशा परिर्वतन गर्नेलाई ५० हजार सहयोग
हेटौंडाः मकवानपुरको मकवापुरगढी गाउँपालिकाले गाउँमा बढ्दो घरेलु मदिरा बिक्रि बितरण नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण...
मकवानपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
हेटौंडाः सवारी दुर्घटना हुँदा हेटौंडामा एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ बसामाडि लेवटमा बुधबार साँझ भएको सवारी दुर्घटनामा...
छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको व्यबस्था हुनुपर्छः–मुख्यमन्त्री पौडेल
हेटौंडा, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको ब्यबस्था गर्नुपर्ने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुसंग भएको...













