नवीन सोचका साथ काम गरे मात्र समृद्धि सम्भव छः मन्त्री डा. देवकोटा

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले नवीन सोचका साथ काम गरे मात्र समृद्धि सम्भव भएको बताउनुभएको छ । मन्त्रालयद्वारा आयोजित...

बागमती प्रदेश सभा बैठक आज बस्दै

मकवानपुर।बागमती प्रदेश सभा बैठक आज आइतबार बस्दै छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभा...

काेहि नभएका नागरिकको लागि प्रदेश सरकार छः स्वास्थ्यमन्त्री थापा

हेटाैंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफ्ना कोही नभएका नागरिकको लागि प्रदेश सरकार भएको बताउनुभएको छ । शनिबार आफ्नो जन्मदिनको अवसरमा...

पूर्व राष्ट्रपति भण्डारीलाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत

वीरगञ्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको ‘वृहत् महिला सम्मेलन–२०८२’ को...

लाइसेन्स वितरणको अन्तिम तयारीमा बागमती प्रदेश सरकार

मकवानपुर,१३ भदौ । बागमती प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । यसअघि सवारी चालक अनुमतिपत्र यातायात...

शैक्षिक सहयोग अक्षय कोषद्धारा छात्रवृत्ति वितरण गर्ने तयारी

मकवानपुर, १२ भदौ । । मकवानपुरमा नागरिकको तहबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुले यो वर्षको छात्रवृति...

सिन्धुलीको गोलञ्जाेर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

हेटाैंडा, १२ भदौ । बागमती प्रदेश सरकारले सिन्धुली जिल्लाको गोलञ्जाेर गाउँपालिकास्थित गोलञ्जाेर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सरकारले इसिजी मेसिन, बाइनोकुलर,...

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी सञ्चालकको घोषणा

हेटाैंडा, १२ भदौ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग पूरा नगरेमा विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता सङ्गठनहरू...

आज गणेश चतुर्थी पर्व मनाईंदै

हेटाैंडा, १० भदौ । आज गणेशको पूजा गरी गणेश चतुर्थी पर्व मनाईंदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । काठमाण्डौ उपत्यकाका...

आज हरितालिका तीज पर्व मनाइँदै

हेटाैंडा, १० भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् ।...

ताजा अपडेट

छुटाउनु भयो कि?