मकवानपुरमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर– मकवानपुरमा थप ३० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बुधबार बिहान प्राप्त रिपोर्ट अनुसार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको...
पछिल्लाे २४ घण्टामा २१०८ जना डिस्चार्ज, ८ संक्रमितको मृत्यु
हेटाैंडा– पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा...
बागमती प्रदेशका ८ अस्पतालमा कोरोनाको निःशुल्क उपचार
मकवानपुर– बागमती प्रदेशले आफु मातहतका ८ वटा अस्पताल र आईसोलेशनहरुमा कोरोना संक्रमितहरुको निःशुल्क उपचार भइरहेको जनाएको छ । बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको...
नेपालमा थप ३०९३ जनामा कोरोना पुष्टि,२१०८ जना संक्रमण मुक्त
हेटाैंडा– नेपालमा पछिल्लाे २४ घण्टामा तीन हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा...
मकवानपुरमा आज थप ७१ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा– मकवानपुरमा आज थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएके छ । कार्तिक २ गते स्वाब संकलन गरिएका मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको...
मकवानपुरमा कोरोना बिरामी बोक्ने एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता
हेटौंडा– मकवानपुर जिल्लाका एम्बुलेन्स चालकले कोभिडका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज प्रमुख जिल्ला अधिकारी...
प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गरिने
काठमाडौं– प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आज सञ्चार तथा...
नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४० हजार नाघ्याे
हेटाैंडा– नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार तीन हजार...
उपत्यकामा २३८८ सहित ३७९० जनामा कोरोना सङ्क्रमण पुष्टि, १८ जनाको मृत्यु
उपत्यकामा आज थप दुई हजार ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर...
विश्वभर काेराेना सङ्क्रमितकाे सङ्ख्या ४ कराेड नाघ्याे
विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको छ । विश्वका दुई सय १५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २३ हजारभन्दा धेरै...











