आईपीएलः दिल्लीसंग कोलकाता ७ विकेटले पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ। अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको...
मलेसियालाई ६९ रनले पराजित गर्दै सानदार जीत हासिल
काठमाडौँ– नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई मा अन्तिम खेलमा मलेसियालाई ।६९ रनले पराजित गरेको छ । बलिङ र ब्याटिङ दुवैतर्फ सामूहिक प्रदर्शन गरेको नेपालले...
हेटौंडामा हुने भनिएको जिल्ला स्तरीय फुटबल स्थगन
मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा यहि बैशख ९ गते देखि हुने भनिएको जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता स्थगन भएको छ । जिल्ला...
जिसस मकवानपुरले अन्तरपालिका स्तरीय फुटबल आयोजना गर्दै
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा आगामी बैशाख ९ गते बाट हेटौंडामा प्रथम अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार हेटौंडामा...
आईपीएलमा बेङ्गलाेरकाे लगातार तेस्राे जित, काेलकाता ३८ रनले पराजित
काठमाण्डौ – इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ३८...
जिल्ला स्तरिय फुटबलको तयारी सुरु
हेटौंडा - जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने अन्तर पालिका जिल्ला स्तरिय फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ...
बि.एड. प्रथम वर्षले जित्यो भलिबलको उपाधि
हेटौंडा– नयाँ वर्ष २०७८ को अवसरमा हेटौँडा क्याम्पसमा छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न कक्षाका सात ओटा समूह सहभागी प्रतियोगितामा बि.एड. प्रथम...
राष्ट्रपति रनिङशिल्ड– १० पालिकाका ८७५ खेलाडी सहभागि
मकवानपुर– मकवानपुरको जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्लाका सबै १० वटै स्थानिय तहले भाग लिएको प्रतियोगितामा ८७५...
आईपीएलमा दिल्ली क्यापिटल्स विजयी, चेन्नई ७ विकेटले पराजित
इण्डियन प्रिमियर लीग ९आईपील०मा दिल्ली क्यापिटल्सले विजयी शुरुवात गरेको छ । आईपील अन्तर्गत गएराति दिल्लीले चेन्नई सुपर किंग्समाथि ७ विकेटको शानदार जित निकालेको हो...
मकवानपुरकाे ११ औं राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु
मकवानपुर– मकवानपुर जिल्लाकाे एघारौं राष्ट्रिपति रनिङशिल्ड जिल्ला स्तरीय छनौट प्रतियोगिता आज (आइतवार) बाट सुरु भएको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड...













