अख्तियार हेटौँडाको प्रगति १२ प्रतिशत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्ष ०७७/०७८ को पछिल्लो चार महिनाका अवधिमा १२ दशमलव ८७ प्रतिशत प्रगति हासिल गरेको छ ।...

जिससद्धारा राक्सिराङ गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख सहयोग

मकवानपुर– जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले राक्सिराङ गाउँपालिकालाई अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्बर ५, ठाडेचुरी...

जिससद्धारा हेटौंडाका दुई विद्यालयलाई ३० लाखका दरले अनुदान उपलब्ध

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडा उप महानगपालिकाका दुईवटा सामुदायिक विद्यालयलाई ३० लाखका दरले अनुदान उपलब्ध गराउने भएको छ । जिसस मकवानपुरको ७०...

जन्मदिन्मा चेपाङ बालबालिकालाई सहयोग

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाका डाक्टर सागर काफ्लेले आफ्नो जन्मदिन चेपाङ बालबालिकासंग मनाउनु भएको छ । उहाँले जन्मदिनको अवसर पारेर ३० जना चेपाङ बालबालिकालाई...

हराएको पर्स र पैसा फिर्ता गर्ने तामाङ सम्मानित

हेटौंडा– हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडाका सिताराम गोलेको हराएको पर्स र पैसा फिर्ता गरिदिने मनमाया तामाङलाई सम्मान गरिएको छ । भेटाएको पैसासहितको पर्स...

स्थानीय तहमा चार अर्ब २२ करोड बेरुजु

आर्थिक वर्ष २०७/६७७ को आन्तरिक लेखापरीक्षणमा देखिएको बेरुजु सेमटिएको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ । आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक...

रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन

सरकारले रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडी बढाउने भएको छ । कार्तिक २० र २४ गते बसेको मन्त्रीपरिषद् बैठकका...

दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको परिवारलाई आर्थिक सहयोग

मकवानपुर– मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) मकवानपुरमा कार्यरत कर्मचारी दिपेन्द्र अधिकारीको परिवारलाई कार्यालयका कर्मचारीहरुका तर्फबाट आर्थिक...

विकास निर्माणमा ढिलासुस्ती हुनुहुन्न : मुख्यमन्त्री पौडेल

हेटाैंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताउनुभएको छ । बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको...

कैलाश गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

मकवानपुर– मकवानपुरको विकट कैलाश गाउँपालिकाको प्रशासकीय भवनको बुधबार शिलान्यास गरिएको छ । आज एक विशेष कार्यक्रमकाबीच जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले...

ताजा अपडेट

छुटाउनु भयो कि?