माघ १ गते योग दिवस मनाउन सामान्य प्रशासनको पत्र
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते योग दिवस मनाउन परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय...
त्रिविको उपकुलपति नियुक्तिको विज्ञापन रद्द
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ ।प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल...
साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभाको अवसरमा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम गरिएको छ । पल्पसा हल परिसरमा गरिएको रक्तदान...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो...
जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज,...
शहरी क्षेत्रका बालबालिकामा अटिजमको समस्या बढी
मकवानपुर । नेपालमा ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रका बालबालिकामा अटिजमको समस्या बढी रहेको पाईएको छ । मंगलबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हेटौँडामा आयोजना गरेको...
आवेदन दिएका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
उच्च अदालत पाटनले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका सबैलाई सामेल गराउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले...
रोटरीद्वारा अस्पताललाई ७७ लाख बराबरको उपकरण हस्तान्तरण
मकवानपुर । रोटरी क्लब अफ हेटौंडाले नवनिर्मित सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई ७७ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । रोटरी क्लब अफ हेटौंडाले...
अटिजम पहिचानमा चुनौती, बागमती प्रदेशमा एक हजारभन्दा बढी ग्रसित
हेटौँडा । नेपालमा अटिजमको पहिचान चुनौती बन्दै गएको पाइएको छ । मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजम नेपालमा नौलो र फरक स्वास्थ्य समस्या भएकोले पहिचानमा समस्या...
प्रदेशका १० वटा अस्पतालको स्तरोन्नति गर्नेे निर्णय, १६६९ दरबन्दी स्वीकृत
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका १० वटा स्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको पुस ३ गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले...













