आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि...
सहिद दिवसमा मदन भण्डारी फाउण्डेसनले वक्तृत्वकला प्रतियोगिता गर्ने
मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले सहिद दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले...
आजदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुँदै
आजदेखि वैदिक सनातन धर्मावलम्बीको विधिपूर्वक माघ स्नान, श्रीस्वस्थानी व्रत एवम् कथा वाचन शुरु हुने भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना...
हेटौंडा–९ मा तेस्रो संस्करणको एटए साईड भेट्रान्स फुटबल सुरु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा तेश्रो संस्करणको स्व.मोहन श्रेष्ठ स्मृती एटए साइड वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ...
मकवानपुरबाट ठूलो परिमाणमा गाँजा, चरेश र अफिमसहित ३ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा, चरेश र अफिमसहित तिनजनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा, चरेश र...
मउवा संघको अध्यक्षमा रानाभाट र महासचिवमा श्रेष्ठ निर्वाचित
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोद सिंह रानाभाट निवार्चित हुनु भएको छ । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार ३ वर्षे कार्यकालका लागि अध्यक्ष...
मउवा संघ निर्वाचन अपडेट: एसोसिएट उपाध्यक्षमा चौलागाई निर्वाचित
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको एसोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाई निर्वाचित हुनुभएको छ । शनिबार राती सम्पन्न मतगणनाको नतीजाअनुसार ४८ मतसहित चौलागाई उपाध्यक्षमा निर्वाचित...
मनहरी दुर्घटना अपडेट: थप एक जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मध्ये थप एक जनाको...
मउवासंघ निर्वाचनः मतगणना सुरु
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार सम्पान्न मतदानको मतगणना कार्य सुरु हुने भएको छ । मतगणनाकालागी निर्वाचन समितिले उम्मेदवारहरुसँग छलफल गरेर केहिबेर...
ज्ञानदीप बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न
हेटौंडा । हेटौंडा– ४, स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको सभाध्यक्षता...













