संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।