हेटौंडा ९ मा गणतन्त्रको पक्षमा एमालेकाे जनजागरण अभियान

हेटौंडा । नेकपा (एमाले) ले लोकातान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न आज देशैभरी सचेतना अभियान सञ्चालन गरेको छ । देशभरका सबै वडामा एकसाथ लोकतान्त्रिक...

१० लाख ग्राहक पुगेको अवसरमा वल्र्डलिङ्क हेटौंडाद्धारा खुसि साटासाट

हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सको सेवा १० लाख घरधुरीमा पुगेको अवसरमा हेटौंडामा बिशेष कार्यक्रम आयोजना गरिएको छ । वल्र्डलिङ्क हेटौंडाले १०...

श्रीचन्द्र शर्मा स्मृति सम्मान बैशाख २० गते प्रदान गरिने

मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापना गरिएकाे श्रीचन्द्र शर्मा स्मृति सम्मान आगामी बैशाख २० गते प्रदान गरिने भएकाे...

सकारात्मक समाज निर्माणमा सबैको भुमिका आवश्यक – प्रथम मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई सकारात्मक दिशा तर्फ डाेर्याउन जरुरी रहेको बताउनुभएको छ । फ्यूचर नेपालको आयोजनामा हेटौंडा–९ मा आजबाट...

भोलिदेखि एसईई शुरू हुँदै, ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी हुने

हेटाैंडा । यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि बिहीबारदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको भन्दै...

मकवानपुर क्याम्पसमा प्रसिद्ध रेग्मीको प्यानललाई पुष्कर घिमिरेकाे समर्थन

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा सभापतिका स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरे प्रभाषले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । आज साेमबार पत्रकार सम्मेलनमार्फत...

बागमती प्रदेशमा स्वास्थ्य प्रणाली सुधार हुँदैछ – मन्त्री थापा

हेटौंडा । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठी...

प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता निराजन बम रिहा

हेटौंडा । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा...

हेटौंडामा फोहोर प्लास्टिक संकलन गर्न म्याराथन

मकवानपुर । मकवानपुरको हेटौंडामा फोहोर प्लास्टिक संकलन गर्न म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ नम्बर वडा कमिटिको आयोजनामा शनिबार...

हेटौडा १२ घिसिङ टोलमा स्ल्याब ढलान सुरु

हेटौँडा । हेटौडा–१२ स्थित बीचरोड देखि विनोद वाइवाको घर हुँदै घिसिङटोल चौतारा जोड्ने सडकमा स्ल्याब ढलान कार्य सुरु भएको छ । उक्त योजनाको बागमती...

ताजा अपडेट

छुटाउनु भयो कि?