बागमती गाउँपालिकामा एमालेको अग्रता कायमै
हेटौँडा – मकवानपुरको पूर्वि बागमती गाउँपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । वडा नम्बर १ मा ३०० मत गन्दा नेकपा एमालेको तर्फबाट...
थाहा नगरमा १२ सय मत गन्दा गठबन्धन २ सय मतले अगाडि
मकवानपुर – मकवानपुरको उत्तरी थाहा नगरपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्म १२ सय मत गन्दा गठबन्धनबाट (नेकपा माओबादी केन्द्रका) उम्मेदवार बिष्णु बहादुर बिष्ट...
मनहरीमा १७८६ मतगणना, गठबन्धन दोब्बर मतले अगाडि
हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना जारी रहेको छ । यो समाचार तयार पार्दा सम्म १७ सय ८६ मत गणना सम्पाँ भएको छ ।...
राक्सिराङमा सुरु भयो मतगणना
हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना सुरु गरिएको छ । पालिकामा बसेको सर्वदलीय बैठक पश्चात् मतगणना कार्य सुरु भएको हो ।
मकवानपुरको भीमफेदीमा कांग्रेसको वडाअध्यक्ष विजयी
मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका–१ मा पाँच दलीय गठवन्धनको तर्फबट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी हुनु भएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार...
हेटौंडामा ६ सय मत गन्दा गठबन्धनको अग्रता कायमै
मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणना अन्तरगत वडा १, २ र १९ को मतगणना जारी...
निर्विरोधसहित ९ पालिकाको नतिजा सार्वजनिक
स्थानीय तह निर्वाचनमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ४, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित...
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घलेले ८६१ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी गठबन्धनको...
८ वटा पालिकाको नतिजा सार्वजनिक : एमालेको ४, कांग्रेसको २
अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार...
बकैयामा मतगणना सुरु
मकवानपुर – मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा मतगणना सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्बर एकबाट मतगणना सुरु भएको बकैयाका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले...









