भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो

एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । सोमवार कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हराएकाे हाे...

विराट काेहलीले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटाे १३ हजार रन बनाए

रतका स्टार ब्याटर विराट काेहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे १३ हजार रन बनाउने क्रिकेटर बनेका छन् । एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा...

पाकिस्तानसँगकाे खेलमा विराट काेहली र केएल राहुलकाे शतक

एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा पाकिस्तानसँगकाे खेलमा भारतका विराट काेहली र केएल राहुलले शतक बनाएका छन् । काेहलीले ८४ बलमा शतक बनाए भने...

भारतद्वारा पाकिस्तानलाई ३५७ रनकाे लक्ष्य

एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले...

भारत र पाकिस्तानबीचकाे खेल शुरु, ओभर नघट्ने

एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा भारत र पाकिस्तानबीचकाे खेल शुरु भएकाे छ । हिजाे साेमवार वर्षाका कारण राेकिएकाे खेल अहिले शुरु भएकाे हाे...

यूएस टेनिस ओपनको उपाधि नोभाक जोकोभिचलाई

वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् । ३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल...

एसिया कप: भारत र पाकिस्तानबीचको खेल आज पुन: हुँदै

हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।कोलोम्बोमा...

भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण राेकियाे

एसिया कप क्रिकेट अन्तर्गत 'सुपर फाेर' मा भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण राेकिएकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा भइरहेकाे खेल वर्षाका कारण राेकिएकाे हाे...

एसिया कप : भारतले पहिले ब्याटिङ गर्दै

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेलमा पाकिस्तानले टस जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आरप्रेमादासा रंगशालामा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३...

ताजा अपडेट

छुटाउनु भयो कि?