एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेलमा पाकिस्तानले टस जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आरप्रेमादासा रंगशालामा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यससँगै भारतले पहिले ब्याटिङ गर्दैछ ।