सागको उद्घाटन आज, भलिबलको सेमिफाइनलसहित ब्याडमिन्टन, खोखो र करातेका खेल हुने
दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने उद्घाटन साँझ पाँच बजे हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सागको १३ औं...
मुख्यमन्त्री पौडेलद्धारा नेपाली महिला भलिबल टोलीलाई बधाई तथा शुभकामना
मकवानपुर- ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली महिला भलीबल टोलीलाई बधाई दिनुभएको छ । दक्षिण एसियाली खेलकुद सागमा शनिबार भएको खेलमा बिजयी नेपाली...
साग महिला भलिबल : श्रीलंकालाई हराउँदै नेपालले इतिहास रच्याे
काठमाण्डाै - दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक जित्ने पक्का भएको छ ।
पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले...
१३औँ साग भव्य समारोहका बीच भोलि राष्ट्रपतिले उद्घाटन गर्नुहुँदै
काठमाडौँ- १३औँ दक्षिण एसीयाली खेलकुद प्रतियोगिता सागको आईतबार काठमाडौंको दशरथरंगशालामा भव्य समारोहका बीच उद्घाटन हुने भएको छ ।
प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ः०० बजे उद्घाटन...
साग पुरुष भलिबल : सेमिफाइनल समीकरण पूरा
काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
समूह चरणको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकामाथि ३–१ ले...
बंगलादेशविरुद्धको सहज जितले नेपाली खेलाडीको आत्मविश्वास झनै बढाएको छ: प्रशिक्षक भट्ट
काठमाण्डाै - नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदीश भट्टले बंगलादेशविरुद्धको सहज जितले नेपाली खेलाडीको आत्मविश्वास झनै बढाएको बताउनुभएकाे छ । बंगलादेशविरुद्ध नेपाली टिमले ३–० को सहज...
१३औं साग : आर्चरीमा भारत सहभागी हुने भएपछि खेलाडी बढे
मकवानपुर- आसन्न १३औं दक्षिण एशियाली खेलकूद सागका लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४...
हेटौंडा आइपुग्यो ओलम्पिक टर्च
मकवानपुर– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) को प्रचारप्रसारका लागि शुरु भएको ओलम्पिक टर्चको र्याली हेटौंडा आइपुगेको छ । सात वटै प्रदेशमा पुगेर प्रतियोगिताको...
१३ औँ साग : भलिबलतर्फको खेल तालिका सार्वजनिक, महिला भलिबल टिम स्वर्ण पदकको दाबेदार
काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुदमा भलिबलतर्फको खेल तालिका सार्वजनिक भएको छ । आउँदो मंसिर १५ गते औपचारिकरुपमा उद्घाटन हुने भए पनि सागअन्तर्गत भलिबल...
युरो कप २०२० छनोट खेल : जर्मनी, नेदरल्याण्ड, बेल्जियम र रसियाको सहज जित
युरो कप २०२० को छनोट खेलमा जर्मनीले उत्कृष्ट नतिजा निकालेको छ । छनोटको अन्तिम खेलमा सेर्जी ग्नाब्रीले ह्याट्रिक गर्दा जर्मनीले उत्तरी आयरल्याण्डलाई ६–१ ले...













