आजदेखि पितृ पक्ष समापन गरिँदै
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण...
राष्ट्रिय बालदिवसको अवसरमा बकैयामा वक्तृत्वकला प्रतियोगिता
मकवानपुर– राष्ट्रिय बालदिवसको अवसरमा आज बकैया गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको छ । बकैया गाउँपालिकाको आयोजनामा माध्यमिक तह स्तरीय र बालमैत्री स्वयमसेवीकाहरुबीचमा प्रतियोगिता...
जिसस प्रमुख खुलालद्धारा निजानन्द धाम पार्कको शिलान्यास
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडा–८ कमाने स्थित निर्माण हुन लागेको निजानन्द धाम पार्कको आज शिलान्यास गर्नुभएको छ । श्रीकृण...
राष्ट्रिय बालदिवसको अवसरमा खुल्ला बालकविता प्रतियोगिता
हेटौंडाः राष्ट्रिय बालदिवसको अवसरमा आज भएका खुल्ला बालकविता प्रतियोगितामा जिएस निकेतन माविमा अध्ययनरत कक्षा ७ का छात्र समर्पण न्यौपाने प्रथम भएका छन् । हेटौंडा...
राष्ट्रिय बालदिवसको अवसरमा चित्रकला प्रतियोगिता
हेटाैंडा– राष्ट्रिय बालदिवसको अवसरमा हेटौंडामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको प्रतिबद्घता” भन्ने नाराका साथ आज...
विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोनाका सङ्क्रमित थपिए
विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । हिजो एकैदिन तीन लाख ७ हजार ९ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि...
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु
सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको...
भाेलिबाट सोह्र श्राद्ध : कुन तिथि कतिखेर गर्ने ?
काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र...
राष्ट्रपति भण्डारीद्वारा इन्द्रजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा...
इन्द्रजात्रा जस्ता पर्व नेपालका सांस्कृतिक पूँजी हुन्ः प्रधानमन्त्री
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा...














