पूर्व विद्यार्थी समाजको तदर्थसमिति गठन
हेटौंडाः हेटौंडा–४ मा रहेको हेटौंडा क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । शनिबार सम्पन्न पूर्व विद्यार्थी भेला तथा मित्रमिलन कार्यक्रमले बालकृष्ण चौलागाईँको संयोजकत्वमा...
प्रदेश ३ का ५ जिल्लामा डेंगुको प्रकोप
हेटौंडा– ३ नम्बर प्रदेशको ५ जिल्लामा हाल सम्म डेंगुका बिरामि देखा परेका छन् । शुक्रबार प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा...
हेटौंडा अस्पताल परिसरको सरसफाई
हेटौंडा अस्पताल परिषरमा आज सरसफाई गरिएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा कार्यक्रम भएको हो ।
कर्मचारी मिलन केन्द्र मकवानपुरका अध्यक्ष राम कृष्ण थापाको...
प्राविधिक शिक्षामा मुख्यमन्त्री पौडेलको जोड
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा जोड दिनुभएको छ । बुधबार थाहा नगरपालिका–७ मा रहेको सुन्दरीदेवी माध्यमिक विद्यालयको नव निर्मित भवनको...
लोक सेवा आयोग गठन गर्ने प्रदेश ३ सरकारको निर्णय
हेटौंडा– ३ नम्बर प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्पिरिषद बैठकले प्रदेश लोक सेवा आयोग गठन...
गाउँपालिकाले दीर्घरोगीको घरैमा निशुल्क उपचार गर्ने
हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका दीर्घरोगीहरुकोे घरमै उपचार गर्ने योजना बनाएको छ । गाउँपालिका क्षेत्र भित्रका क्यान्सर, मृगौला, मुटुरोग, एचआइभी जस्ता...
प्रगति माविमा डेंगु सम्बन्धी सचेतना कार्यक्रम
हेटौंडा– हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा आईतबार डेंगु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । पछिल्लो समय हेटौंडामा डेंगुका संक्रमण बढ्दै गएकाले विद्यार्थीहरुलाई सचेत...
११ सय जनाको निशुल्क स्वास्थ्य परिक्षण
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा भएको निशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । मनहरी–८ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा...
नयाँ पाइलाद्धारा क्यान्सर पीडितको परिवारलाई सहयोग हस्तान्तरण
समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाद्धारा संचालित रेनु दमाइ बचाउ अभियान अन्तर्गत सङ्कलन गरिएको सहयोग रकम बुधबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ...
हेटौँडा क्याम्पसमा पूर्व विद्यार्थी भेला हुने
हेटौँडा- हेटौँडा क्याम्पस हेटौँडामा पूर्व विद्यार्थीहरुको भेला तथा मित्र मिलन कार्यक्रम आयोजना गरिने भएको छ । हेटौँडा क्याम्पसमा अध्ययन गरी हाल देश विदेशका...














