हेटौंडा–९ मा कोरोना भाइरसकाे संक्रमण रोकथामका लागि सक्रियता बढाईयो

मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले (कोभिड–१९) कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा सक्रियता देखाएको छ । वडा कार्यालयले आईतबार वडाका जनप्रतिनिधिहरु, नागरिक...

स्थानिय तहमा सहयोग रकम पठाउने बागमती प्रदेश सरकारकाे निर्णय

हेटौंडा– बागमती प्रदेशको मन्त्री परिषद बैठक बसेको छ । बैठकले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यबिधी २०७६ स्वीकृत गरेको छ । प्रदेशका...

जनशक्ति तथा सामग्रीको अभाव देखाएर विरामी लिन अस्वीकार गरे मन्त्रालयले कारवाही गर्ने

हेटाैंडा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको समयमा सबै प्रकारका आकास्मीक सेवा सुचारु राख्न सम्पूर्ण निजी तथा सार्वजनिक अस्पतालहरु लाई निर्देशन दिएको छ । मन्त्रालयमा...

लकडाउनको अवधि ८ दिन थपियो, अबको लकडाउन झन् कडा

अबको लकडाउन झन् कडा, बाहिर निस्कनेलाई ६ महिनासम्म कैद हुन सक्ने  हेटाैंडा– सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्रिपरिषद्...

कोरोनाको असर धार्मिक क्षेत्रमा, हेटौँडाका मन्दिरमा ताल्चा, पुजापाठ बन्द

मकवानपुर– कोरोना भाइरस (कोभिड–१९) असर मकवानपुरका धार्मिक क्षेत्रमा समेत परेको छ । कोरोना भाईरस नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका...

भीमफेदी गाउँपालिकाद्धारा विदेशबाट फर्किएकाको घरमै पुगेर ज्वराे परीक्षण

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले विदेशबाट पर्किएकाकाो घरघरमै पुगेर ज्वराे परिक्षण सुरु गरेको छ । विदेशबाट घर फर्किएकाहरुको तथ्याङ्क सार्वजनिक गरेको भीमफेदी गाउँपालिकाले घरघरमै पुगेर...

हेटौंडा वजारक्षेत्रमा डिस–इन्फेक्सन छर्किन सुरु

मकवानपुर– हेटौंडा बजारक्षेत्रमा आईतबारदेखि डिस–ईन्फेक्सन छर्किन सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यून गर्न हेटौंडा उपमहानगरपालिकाले डिस इन्फेक्सन छर्न सुरु गरेको हो...

वैशाख ३ सम्म अन्तर्राष्ट्रिय हवाई उडान रोकिने

हेटाैंडा– सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।  कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको...

प्रदेशभरी स्वास्थ्य सामग्री पुग्ने वातावारण मिलाउन आग्रह

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री डोरमणी पौडेललाई प्रदेशभर स्वास्थ्य सामग्री पुग्ने वातावरण मिलाउन आग्रह गर्नुभएको छ । कोरोनाविरुद्धको...

मकवानपुरको राक्सिराङमा भोकमरीको समस्या, गाउँपालिकाद्वारा सहयोगको आह्वान

मकवानपुर– मकवानपुरको पश्चिमी विकट राक्सिराङ गाउँपालिकामा भोकमरीको समस्या देखिन सुरु भएको छ । अधिकांश सीमान्तकृत चेपाङ र तामाङ समुदायको बसोबास रहेको गाउँपालिकामा लकडाउनकाका कारण...

ताजा अपडेट

छुटाउनु भयो कि?