बागमती प्रदेशको बजेट अधिवेशन जेठ ५ गतेबाट

मकवानपुर । बागमती प्रदेश सरकारको वर्षे (बजेट अधिवेशन) आगामी जेठ ५ गतेबाट शुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी अधिवेशन आह्वानका...

बागमती प्रदेशमा बुधबार (भाेली) सार्वजनिक बिदा

२३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले २४ वैशाख (बुधबार)को दिन सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना...

डाईभर्सन बगाउँदा कान्ती लोकपथ सडक अबरुद्ध

२१ बैशाख, मकवानपुर । डाईभर्सन बगाउँदा छोटो दुरिको कान्ती लोकपथ सडक खण्ड अबरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ...

श्रीचन्द्र शर्मा स्मृति सम्मानबाट सुभद्रा रेग्मी सम्मानित

२१ वैशाख, हेटौँडा । मदन भण्डारी फाउण्डेसन मकवानपुरले यो वर्षको “श्रीचन्द्र शर्मा स्मृति सम्मान” हेटौँडा–८ निवासी सुभद्रा रेग्मीलाई प्रदान गरेको छ । फाउण्डेसन मकवानपुरका...

मदन भण्डारी फाउण्डेसन मकवानपुरको अध्यक्षमा पुनः खुलाल

२० वैशाख, हेटौँडा । मदन भण्डारी फाउन्डेसन मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन हुनु भएको छ । शनिबार हेटौंडामा भएको फाउन्डेसनको चौथो धारणसभाले पुनः...

राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

२० वैशाख, हेटौँडा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा अझै पनि सकारात्मक परिवर्तन आउन नसकेको बताउनुभएको छ । राजनीतिक परिवर्तन र संविधान बदल्न...

नयाँ पुस्तामा मानवीय सेवाको भावना विकास गर्न जरुरी– पूर्वराष्ट्रपति भण्डारी

१९ बैशाख,मकवानपुर । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ पुस्तामा मानवीय सेवाको भावना विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार हेटौंडा–१५, स्थित दिव्यसेवा निकेतन आश्रय स्थलको अवलोकन...

युवाहरुलाई सरकारसंग जोड्न युवा सम्मेलन आयोजना – उपाध्यक्ष चौलागाई

हेटौँडा,१८ वैशाख । प्रदेश युवा परिषद बाग्मतीले बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवासम्मेलन २०८२ आयोजना गर्दैछ । २०८० देखि लगातार प्रदेश युवा...

प्रेस चौतारी मकवानपुरको वार्षिक कार्ययोजना सार्वजनिक

हेटौँडा,१८ वैशाख । प्रेस चौतारी नेपाल मकवानपुरले संगठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । ...

पत्रकार महासंघ बागमती प्रदेशद्धारा सञ्चारमैत्री बजेट निर्माण गर्न आग्रह

१७ बैशाख २०८२, मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । महासंघ प्रतिनिधिले बुधबार...

ताजा अपडेट

छुटाउनु भयो कि?