वीरगन्जमा कर्फ्यु, हट्यो, निषेधाज्ञा जारी
वीरगञ्ज,फागुन ११ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा जारी गरेको अनिश्चितकालीन कर्फ्यु आदेश हटाई निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ९.४५ बजेबाट...
विदेशबाट फर्किएका युवाको उद्यम र चुनावी अपेक्षा
मकवानपुर, ११ फाल्गुन । आगामी फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा मकवानपुरमा तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र व्यवस्थापनदेखि कर्मचारी परिचालनसम्मका काम...
कर्फ्यु जारीपछि वीरगञ्जको अवस्था सामान्य, बङ्करसहित सेनाको सुरक्षा गस्ती
वीरगञ्ज,फागुन ११ । अनिश्चितकालीन कर्फ्यु आदेश जारी पछि अहिले वीरगन्जको अवस्था सामान्य बनेको छ । विशेषगरी वीरगञ्जको छपकैयादेखि पावरहाउस चोक बिचको मुख्य सडकको बजार क्षेत्र बाहेक अन्य...
रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग घोषणा
मकवानपुर, ११ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै पुरानै घर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे छ। करिब ३०...
संसदमा श्रद्धाका साथ ‘रुदाने’को नाम लिन्थेँ: महेश बर्तौला
थाहा नगर, ९ फागुन । नेकपा (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले आफ्नो अघिल्लो संसदीय कार्यकालमा सदनभित्र सधैँ...
टी–२० विश्वकप : इङ्ग्ल्यान्ड र श्रीलङ्का तथा भारत र दक्षिण अफ्रिका खेल्दै
हेटाैंडा, फागुन ११ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो सवा ३ बजे पल्लेकेलेमा घरेलु...
एमाले उम्मेदवार रानाको घरदैलो अभियान तीव्र, हेटौंडा–५ र ७ मा उत्साहजनक जनसमर्थन
हेटाैंडा, फागुन ११ । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनिबार हेटौंडा उपमहानगरपालिका–५...
नेपालको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण
हेटाैंडा, फागुन ११ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
दाङमा एमालेको झण्डा जलाएको विरोधमा मकवानपुरमा युवा संघको प्रदर्शन
हेटौंडा, फागुन ८ । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको घटनाविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा...
दल तथा उम्मेदवारहरूलाई घोषणापत्र आयोगमा दर्ता गराउन निर्देशन
हेटौंडा, फागुन ८ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आ–आफ्नो घोषणापत्र आयोगमा दर्ता गराउन निर्देशन दिएको छ । आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन...














