बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदिय दलका नेता बहादुर सिंह लामालाई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२)...

बागमतीको मुख्यमन्त्रीमा काँग्रेसका बहादुर सिंह लामाद्वारा दाबी पेश

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका बहादुर सिंह लामाले दाबी पेश गर्नु भएको छ । काँग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदकाे समर्थन प्राप्त गर्नुभएकाे छ । आजकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीकाे पक्षमा १८८ जना सांसदले मत...

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिनुभएको...

मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्नुहुँदै घोषणा गर्नुभयो । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले...

कांग्रेसद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा लामालाई प्रस्ताव

मकवानपुर । नेपाली काँग्रेसले बागमती प्रदेशको आगामी मुख्यमन्त्रीको रूपमा बहादुरसिंह लामालाई अघि सारेको छ । आइतबार बसेको संसदीय दलको बैठकले दलका नेता लामालाई मुख्यमन्त्री पदका...

प्रदेश सभाबाट आज विश्वासको मत लिँदै मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । सत्ता समीकरण परिवर्तनसँगै ३ पटक प्रदेश सभाबाट विश्वासको मत...

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको ह्विप

मकवानपुर । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको बिपक्षमा मत दिन ह्वीप जारी गरेको छ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई बिपक्षमा मत...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’ जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज...

कांग्रेस र राप्रपाले मुख्यमन्त्री जमकट्टेलाई विश्वासको मत नदिने

मकवानपुर । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको...

ताजा अपडेट

छुटाउनु भयो कि?